राष्ट्रिय समाचार

नेपाली जनप्रगतिशील मन्च जापानको अधिवेशन नोभेम्वरमा हुँदै, संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को अधिवेशन नजिकिएसंगै संगठनका गतिविधिले व्यापकता पाएका छन ।हरेक २ वर्षमा हुने अधिवेशन आगामी नोभेम्वर महिनामा तय भएको र क्षेत्रीय अधिवेशनका मितिहरू निश्चितता भएकोले संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन गरिएको संगठन विभाग प्रमुख तथा कार्यवाहक अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर जापानमा पनि यो अभियान संचालन गरेका हौ । पौडेलले भने- राष्ट्रिय कार्यसमितिकोले बैठकले संगठनको ३ महिने अभियानको लागि सदस्यता वितरण,… पुरा पढौ

गैरआवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन सकिने

गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनले गैरआवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरेको हो । यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट… पुरा पढौ

सामाजिक कार्यमा क्रियाशिल श्रवण सत्यालले एनआरएनए एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवार

काभ्रेमा जन्मेका सत्याल काठ्माण्डौको मिनभवन कलेजबाट उच्च शिक्षा पास गरेपछि उचित गन्तव्यको रूपमा जापान प्रवेश गरे । भाषा विद्यार्थीको रुपमा २००३ मा जापान प्रवेश गरेका उनले प्राविधिक कलेजबाट दिक्षित भएपछि जापानी कम्पनीमा व्यवस्थापकको रूपमा जागिर सुरु गरे । इण्डियन खानाको चेन चलाइरहेको कम्पनीमा उनले १० बर्ष रोजगारी गरेपछि अब आफैंले केहि गर्न पर्छ भनेंर रेष्टुरेण्ट व्यवसाय संचालनमा ल्याए ।जागिरको सुरुवाती दिनबाटै साहित्यिक गतिविधि र एनआरएनए अभियानमा जोडिएका उनी , व्यवसायिक छलाङ सगंसगैं परोपकारी सामाजिक कार्यमा सहभागी हुदैं जापानलाइ प्रतिनिधि गर्ने… पुरा पढौ

विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेशमै उद्यमी बनाउने मेरो उद्देश्य हो : आरके शर्मा

काठमाडौं गैर आवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासि राजेन्द्र कुमार शर्मा (आरके) शर्माले विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना सार्वजनिक गरेका छन् ।एनआरएनए अमेरिका बाल्टिमोर च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनिहरुको आर्थिक अबस्था उन्नत गर्न सामुहिक नेपाल सरकारलाई ग्यारेन्टी हुनेगरि लगानी गरेर उनीहरुको आर्थिक अबस्था र भविश्यको सुनिश्चित गर्ने बताए ।अहिलेसम्म विदेशमा मेहनत गरेर केहि व्यक्ति उद्यमी बन्न सक्नु पनि ठुलो उपलब्धी… पुरा पढौ

एनआरएनए जापानद्वारा ‘पञ्चमी पूजा’सहित तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम सम्पन्न  

नेपाली महिलाको चाड हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानद्वारा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जापानमा रहेका कलाकारहरूको प्रस्तुति, पुरोहितसहितको पञ्चमी पूजा, नेपाली तीजमा गाइने मौलिक गीत,नृत्य चाडबाडमा लगाईने सस्कृति झल्किने नेपाली पोशाकसहितको नृत्य लगायतका प्रस्तुति प्रस्तुत गरिएको थियो ।जापानमा रहेका नेपाली नारीहरूलाई हरितालिका तिजको नियास्रो मेटाउन र नेपाली सस्कृति परम्परालाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने उदेश्यले सेप्टम्बर १९ तारिक मंगलबार टोकियोको कमाता स्थित चौतारो रेष्टुरेण्टमा उक्त कार्यक्रम सम्पन्न भएको कार्यकमकी… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोको ‘तिज धमाका २०२३’ कार्यक्रम सम्पन्न, दर्शकको उत्साहपूर्ण उपस्थिति

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले तिजको अबसरमा गरेको ‘तिज धमाका २०२३’ कार्यक्रम सोमबार टोकियोको कामतामा सम्पन्न भएको छ ।बिगतदेखि आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष नेपालबाट आमन्त्रित कलाकारहरू प्रीति आले, भागिरथ चलाउने र सिता परियारसहित स्थानीय कलाकार निशा क्षेत्रीको प्रस्तुतिमा कार्यक्रम सम्पन्न भएको हो । हरितालिका तिजको दिनमैं कार्यक्रम गरिएकोले व्यापक दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थित तयारीले गर्दा दर्शकहरू कलाकारहरूसंग रमाउन सहज भएको दर्शकहरूको प्रतिक्रिया रहेको थियो ।कार्यक्रमको प्रमुख अतिथि रहेकी गलकोट समाज जापानकी अध्यक्ष कालिका… पुरा पढौ

जापानको ह्योगोको हिमेजीमा नेपाली सवार गाडी दुर्घटना हुदा १ को मृत्यु ४ घाइते

ह्योगो प्रान्तको हिमेजी सहरमा राष्ट्रिय राजमार्गमा मंगलबार बिहान पाँच नेपाली सवार कार पल्टिँदा एक जनाको मृत्यु भएको छ ।१९ गते बिहान करिब ३ः३० बजे हिमेजी सहरको शिकाहिगाशी–चोमा पार्टटाइम काम सकेर फर्किदै गरेका पाँच जना नेपाली सवार गाडी सडक़ छेउको बारसँग ठोक्किएर पल्टिदा एक जनाको मृत्यु भएको जापानी संचारमाध्यमले जनाएका छन ।दुर्घटनामा पछाडिको सिटमा सवार २० वर्षका एक व्यक्ति गाडीबाट खसेर करिब ४ मिटर तल नदीमा खसेर मृत्यु भएको बताईएको छ ।अन्य तीन जना पुरुष र महिला चोटपटक लागि घाइते भएको… पुरा पढौ

जापानको टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न, ‘जापान नेपाली मेडिकल एसोसियसन’ गठन, संयोजकमा डा लुशुन चालिसे

प्रवासी स्वास्थ्य सरोकार सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने घोषणाका साथ जापानको टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ ।ग्लोबल हेल्थ कमिटी एनआरएनए र एनआरएनए जापानको आयोजना र जापानका लागि नेपाली दूतावास टोकियोको कोलाब्रेसनमा आइतबार सम्पन्न पाचौ ग्लोबल नेपाली हेल्थ कन्फेरेन्स (विश्व सम्मेलन) ले १९ बुँदे टोकियो नेपाली स्वास्थ्य घोषणा जारी गरेको हो ।“हामी स्वास्थ्य व्यक्ति, समुदाय, राज्य र एक राष्ट्रको प्राथमिकता हो भन्ने कुरालाई निरन्तर पुष्टि गर्छौं।”सम्मेलन पछि जारी गरिएको घोषणामा उल्लेख गरिएको छ - स्वास्थ्य एक… पुरा पढौ

नेतृत्व हत्याउने खेलले एनआरएनए अभियान ओझेलमा, मध्यपूर्वको भूमिकालाई न्याय गर्न अध्यक्ष प्रत्यासी आरके शर्माको आग्रह 

अमेरिका(न्यूयोर्क) । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष प्रत्यासी राजेन्द्रकुमार(आरके) शर्माले नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको बताएका छन् । एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले गरेको कार्यक्रममा शर्माले चुनावदेखि चुनावसम्ममा अभियान सीमित भएको हुँदा मूल उद्देश्यबाट पछाडि परेको बताए ।  आगामी कार्यकाल २०२३÷२५ को कार्यकालको लागि अध्यक्षका प्रत्यासी रहेका शर्माले अभियानले मूल उद्देश्य प्राप्त गर्न नसकेको जिम्मेवारी आफूले समेत लिने स्वीकार गरे ।  “चुनावमा ध्यान दिएको तथा नेतृत्वमा को आउँछ भन्ने विषयले अभियानले उठाउने आर्थिक मुद्दाहरू ओझेलले परे,”शर्माले न्यूयोर्कमा गैरआवासीय नेपाली अभियन्ताहरूसँगको… पुरा पढौ

हरितालिका (तीज): महादेव, उपासना र त्यसको तात्पर्य

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज(सोमबार) देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।    शास्त्रअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।  पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूलेक़तार हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा… पुरा पढौ