सरकारले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न आह्वान गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समिति(सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनले बताइन् । कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले सार्वजनिक स्थानमा २५ जना बढी मानिस भेला हुन नपाउने निर्णय गरेको छ। पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर दैनिक एक हजारभन्दा माथि पुग्न थालेपछि समन्वय केन्द्रले यस्तो निर्णय लिएको हो। समितिले होटल, रेस्टुरेन्ट, सिनेमा…
पुरा पढौ