लगातार तेस्रो वर्ष पनि विश्वमै जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली सावित हुदा नेपाल १०५ औ स्थानमा परेको छ । सूचीअनुसार क्रमशः पहिलोमा जापान र सिंगापुर, दोस्रोमा जर्मनी र दक्षिण कोरिया, तेस्रोमा फिनल्यान्ड, इटाली, लक्ज्वेम्वर्ग र स्पेन, चौंथोमा अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्यान्डस, र स्विडेन, पाँचौंमा आयरल्यान्ड र पोर्चुगल, छैंटौमा बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका, सातौंमा अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रिस र माल्टा, आठौंमा हँगेरी र पोल्यान्ड, नवौंमा लिथुआनिया र स्लोभाकिया, दसौंमा इस्टोनिया, लात्भिया र स्लोभेनिया…
पुरा पढौ