राष्ट्रिय समाचार

एनआरएनए जापानमा उत्पन्न विवादको समाधान खोज्न संरक्षक भवन भट्टलाई जिम्मा, क्षेत्रीय भेला स्थगित

आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको कार्यकाल २०२१–२०२३ का लागि जुलाई ३० मा सम्पन्न निर्वाचनलाई लिएर बढेको तिक्तताको समाधान खोज्नका लागि एनआरएनए आइसीसीको ८१ औ बैठकले पूर्व अध्यक्ष भवन भट्टलाई ज़िम्मेवारी प्रदान गरेको छ ।एनआरएनए आइसीसी को N-९२१/०१९-२१ पत्रअनुसार संरक्षक तथा निवर्तमान अध्यक्ष भट्टलाई सम्बन्धित सबै पक्षसँग समन्वयन र छलफल गरि हाल एनआरएनए जापानमा देखापारेका समस्याहरू समाधान गर्न यथासक्य चाडो उपयुक्त निकास निकाल्न ज़िम्मेवारी प्रदान गरिएको छ । एनआरएनए जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा… पुरा पढौ

एनआरएनद्वारा उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने  

काठमाडौँ (जीएनएन) - गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ। यस अघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो। प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिको मंगलबार बसेको बैठकमा संयोजक घलेले अहिले सम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनले डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न… पुरा पढौ

२१ लाख ६९ हजार नेपाली विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे 

नेपालको जनसंख्या दश वर्षअघिको भन्दा १० प्रतिशतले बढेको छ। राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार दश वर्षमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४  बाट बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढेको विभागले जनाएको छ । यसपटकको जनगणनामा महिलाको संख्या १… पुरा पढौ

सबै स्वरोजगार बनेको एउटा गाउँ ‘बयलीडाँडा’ 

हाल गलकोट नगरपालिका २ बयलीका सबै स्वरोजगार छन् । बयली आसपासमा रहेका सबै ४५ घरधुरीले नै तरकारी बेचेरै लाखौं कमाउन थालेका छन् । अन्न बेसाएर खाने गरेको बयलीडाँडाले हाल लाखौंको तरकारी बजार पठाउन थालेको छ । वैदेशिक रोजगारबाट हैरानी खेपेर फर्केका हिराबहादुर पुनले यहाँ सुरु गरेको हाइटेक प्रविधिको खेती अहिले अरु घरले पनि थालेका छन् ।  पहिले पुनले टनेल बनाउन मात्रै एक लाख खर्चेको देखेर गाउँलेले गाली गर्थे । ‘नहुने ठाउँमा खर्च गरेको भनेर धेरैको गाली खाएँ, काम छाडिनँ’ उनले भने… पुरा पढौ

जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।यस्तो ऋण सम्झौतामा मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् ।   आर्थिक विकासका लागि नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि यस्तो ऋण लिइएको जनाइएको छ । कोभिड १९ महामारीले नेपालको आर्थिक वृद्धिदर मात्र नभई समग्र क्षेत्रमा पारेको प्रभावलाई कम गर्न यस्तो ऋण सहायता परिचालन गरिनेछ । त्यस्तै महामारीबाट प्रभावित नेपालको अर्थतन्त्र उकास्नका लागि आर्थिक सहयोग मात्र नभई… पुरा पढौ

पैसा तिर्न क्यूआर कोड स्क्यान गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोस् यी चार कुरा

क्यूआर (क्विक रेसपोन्स) कोड प्रयोगमा आएको धेरै समय भइसकेको छ। अझ कोभिड-१९ पान्डेमिकको समयमा झन ‘क्यासलेस’ भुक्तानीको लागि यसको उपयोगिता बढेको छ। क्यूआर कोड भनेको एक प्रकारको वर्गाकार बारकोड हो जसलाई हाम्रो स्मार्टफोनको क्यामेराबाट स्क्यान गरेर अनलाइन भुक्तानी गर्न, छिटो वेबसाइट एक्सेस गर्न, एपहरु डाउनलोड गर्न तथा रेस्टुरेन्टहरुमा मेनु हेर्न समेत सकिन्छ। फोन नम्बर, इमेल लगायतका सूचना र डाटाहरु सेयर गर्न तथा पैसा ट्रान्सफर गर्न समेत क्यूआर कोडको प्रयोग बढिरहेका बेला आपराधिक मानसिकता भएका व्यक्तिहरुले यसको गलत प्रयोग गरी ठगी… पुरा पढौ

‘हाइपर फन्ड’ नेटवर्किङको नयाँ धन्दा ! यसरी फस्दै छन् बिदेशका नेपाली !

हाइपर फन्ड’ नेटवर्किङको अर्को धन्दा ! यसरी फस्दै छन् नेपाली ! काठमाडौं : कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गर्‍यो। तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन। अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ। डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण भएको छ। कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन्। यो फन्डमा भएको अन्धाधुन्ध लगानीले पनि मुलुकमा आर्थिक संकट निम्तिएको जानकारहरू… पुरा पढौ

४० वर्ष पढाएर मौरीपालनतिर

केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे । नपुग्दो केही थिएन । गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो । तर ६१ वर्षीय उनले त्यो बाटो रोजेनन् । बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन । जैमिनी नगरपालिका–७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक–दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाए । विसं २०६२ तिर… पुरा पढौ

देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गएपछि जापानले ४७ प्रान्तमध्य ३४ प्रान्तमा अर्ध आपतकाल विस्तार गर्दै

देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गइ रहेको अवस्थालाई मध्यनज़र गर्दै फैलावटलाई रोक्नको लागि सरकारले अन्य प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजना गरिरहेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।जापानले मंगलबार कोरोनाभाइरसको ओमिक्रोन संस्करणको द्रुत प्रसारलाई रोक्न थप १८ क्षेत्रहरू थपेर देशका ४७ प्रान्तहरू मध्ये ३४ मा कोभिड-१९ अर्ध-आपतकालीन अवस्था विस्तार गर्ने भएको छ।देशका ४७ वटा प्रान्त मध्ये ३४ वटा प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजनालाई सरोकारवाला निकायसँगको आवश्यक परामर्शपछि औपचारिक रूपमा घोषणा गर्न लागिएको प्रधानमन्त्री किशिदाको भनाइलाई उदृत गर्दै सरकारी अधिकारीहरूले… पुरा पढौ

जापानका व्यापारिक संस्थाका प्रमुखहरूले विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह

जापानको सबैभन्दा ठूलो व्यापारिक संस्था लबीले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावट घरेलु कारणबाट अत्यधिक ट्रान्समिसिबल स्ट्रेनले गर्दा हुने गरेको भन्दै विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेको छ ।जापान ब्यापार महासंघका प्रमुख मासाकाजु तोकुराले सोमबार नियमित पत्रकार सम्मेलनमा करिब दुई महिनाको सीमा प्रतिबन्धले स्वदेशी कम्पनीहरूलाई व्यापार यात्रा गर्न र विदेशी साझेदारहरूसँग टाइ-अप, मर्जर र एक्विजिसनमा सहज वार्ता गर्न मात्रै बाधा पुगेको पाईएको र कोरोना भाईरसको फैलावट सीमा प्रतिबन्धले नियन्त्रणमा नआएको तथ्यलाई मध्यनजर गर्दै विदेशी प्रवेश प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरेका हुन… पुरा पढौ