जापानमा एम्बुलेन्स चालकहरू ओमिक्रोन फैलिएपछि गम्भीर बिरामीहरूका लागि अस्पतालहरू खोज्न संघर्ष गरिरहेको तथ्यांक सार्वजनिक

-


     जनहित न्युज    
     माघ ७ गते २०७८


@VŒ^ƒRƒƒiƒEƒCƒ‹ƒX‚̐V‚½‚ȕψي”uƒIƒ~ƒNƒƒ“Š”v‚É‚æ‚銴õ‹}Šg‘å‚ɁA‹~‹}гŽÒ‚̎󂯓ü‚ꌻê‚ł͋ꓬ‚ª‘±‚¢‚Ä‚¢‚éB‰¡•lŽs`–k‹æ‚̉¡•l˜JÐ•a‰@‚ł͍ð‰Ä‚́u‘æ‚T”gv‚Ƃ͈قȂèAœÜ‚âS•s‘S‚ʼn^‚Î‚ê‚½Š³ŽÒ‚ðŒŸ¸‚µ‚½Û‚ɐVŒ^ƒRƒƒi‚Ì—z«‚ª”»–¾‚·‚邱‚Æ‚à‚ ‚邯‚¢‚¤B–hŒì‹ï‚ð’…—p‚µ‚½ˆãŽt‚âŠÅŒìŽt‚ª‹~‹}”À‘—‚³‚ê‚½Š³ŽÒ‚ÌŽ¡—Âɖz‘–‚µ‚Ä‚¢‚½B‹­‚¢Š´õ—Í‚ð‘O‚Ɂuˆã—Ï]Ž–ŽÒ‚Ì”ZŒúÚGŽÒ‚ª‘½”d‚È‚èA“à‘¤‚©‚ç•a‰@‹@”‚ª•ö‚ê‚邱‚Æ‚ªÅ‚àŒœ”O‚³‚ê‚邱‚Ɓvi’†X’m‹B‹~‹}ÐŠQˆã—Õ”’·j‚ÆŒx‰ú‚ð‹­‚ß‚Ä‚¢‚遁‚P‚V“ú

जापानमा कोरोना संक्रमणको दरले नया नया रेकर्ड क़ायम गरिरहेको अवस्थामा आपतकालीन बिरामीहरू लिनको लागि बिरामीले एम्बुलेन्ले अस्पतालहरू फेला पार्न निकै संघर्ष गर्ने गरेको चालक दलहरूले बताउने गरेको अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ ।
अघिल्लो हप्ता साप्ताहिक रूपमा २,८८३ जना बिरामीले आपतकालिन रूपमा एम्बुलेन्स माग गर्ने गरेकोमा पछिल्लो पाँचौ हप्तामा लगातार बढेर ४,१५१ पुगेको एजेन्सीले जनाएको छ । गत वर्ष अगस्टको दोस्रो साता देशमा कोभिड–१९ संक्रमणको पाँचौं लहरको चपेटामा परेको बेलामा जम्मा ३,३६१ बिरामीले एम्बुलेन्स माग गरेको पछिल्लो रेकर्डलाई यस हप्ता उछिनेको छ ।
साप्ताहिक रूपमा संदिग्ध कोभिड-१९ का बिरामीहरू १०३१ थिए जुन अघिल्लो हप्ताको ५४१ भन्दा बढी र गतवर्षको अगस्टकोपछि पहिलो पटक १००० माथि पुगेको हो।
अस्पतालमा एम्बुलेन्स अस्वाभाविक वृद्धिले कोरोनाभाइरसको ओमिक्रोन संस्करणको द्रुत फैलावटलाई प्रतिबिम्बित गरेको जानकारहरू बताउछन ।एम्बुलेन्स माग बृद्धिको अर्को सम्भावित कारण हिउँ हटाउने कामको क्रममा दुर्घटनाको संख्यामा वृद्धि हुनु र वृद्धवृद्धाहरूले मोची चामलको खानाको असरले घाँटीमा परेगी समस्याका घटनाहरू हुनसक्ने बताईएको छ ।
एजेन्सीका एक अधिकारीले भने, “हामी जे भए पनि कठिन परिस्थितिमा छौं रयस स्थितिलाई नजिकबाट नजिकबाट ध्यान दिइरहेकोले त्यसको समाधानका लागि पनि प्रयत्नरत छौ।”
एजेन्सीले यातायात कठिनाइका घटनाहरूलाई परिभाषित गर्न एम्बुलेन्स चालक दलले बिरामीहरूलाई तिनीहरूको स्थानमा आइपुगेपछि अस्पताल खोज्न कम्तिमा चारवटा अस्पतालहरूसँग सोधपुछ गर्न ३० मिनेट भन्दा बढी समय लाग्ने गरेको बताए । सर्वेक्षणले जापान भरका प्रमुख शहरहरूमा ५२ फायर डिपार्टमेन्टहरू समावेश गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?