स्टकहोम (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरका नेपालीले प्रतिक्षा गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरिंदा गैरआवासीय नेपालीहरु दुखी भएको बताएका छन्।स्वीडेनमा आयोजना भै रहेको एनआरएनए युरोप क्षेत्रको चौधौं बैठकको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले संविधान बनेको ७ वर्ष भैसक्दा पनि गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन हुन नसकेको रहेको बताए । ‘ नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले दुइ, दुइ पटक पारित गरिसकेका छन् । नेपालको राजनीतिमा कसैलाई काखा कसैलाई पाखा नगर्नु होला’, आचार्यले भने,…
पुरा पढौ