पूर्वी चीन सागरसम्म फैलिएको जापानको ओकिनावा ३ सय ६३ वटा स–सना टापु मिलेर बनेको छ । यहाँ सबैभन्दा बढी पाको व्यक्तिहरु बस्छन् । भनाईको अर्थ के भने, यहाँको कुल जनसंख्यामा पाको व्यक्तिहरुको अनुपात बाँकी विश्वको भन्दा बढी छ । साथसाथै सय बर्षभन्दा बढी उमेर बाँच्ने व्यक्तिहरुको गणनाले पनि ओकिनाव विश्वमा सबैभन्दा अगाडि देखाउँछ । काइदाको कुरा त के छ भने, यहाँबा बुढापाकाहरु पट्यारलाग्दो बुढ्यौली कटाइरहेका हुँदैनन् । बरु, बुढ्यौली उमेरमा पनि उत्तिकै सक्रिय र उर्जाशिल जीवन विताइरहेका हुन्छन् । सक्रिय…
पुरा पढौ