राष्ट्रिय समाचार

तिहारको अन्तिम दिन आज भाइटिका, बिहान ११ः३७ बजे उत्तम साइत

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटिका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने… पुरा पढौ

६० वर्षीय दोर्जी शेर्पाले गरे किबी खेतीबाट मनग्य आम्दानी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएका किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ।  २०७३ सालबाट व्यवसायिक किबी खेती सुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ। भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आएकी छन्। घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रूपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गरेका हुन्।  पहिलो वर्ष ३७५ बोट किबीको बिरुवा ल्याएर व्यवसायिक… पुरा पढौ

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार अन्तिम बन्दसूची (नामावलीसहित)

निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । प्रदेशसभा… पुरा पढौ

जापानले मुद्रास्फीतिबाट परेको मारलाई कम गर्न घरायसी विद्युत् महशुलमा २० प्रतिशत सहुलियत दिने

बढ्दो मूल्यवृद्धि र कमजोर जापानी येनको कारण जनतालाई परेको मारलाई ध्यानमा राखेर जापान सरकारले फराकिलो आर्थिक प्याकेज अन्तर्गत मुद्रास्फीति-राहत कदमको रूपमा आगामी वर्षको शुरूदेखि विद्युत महशुलमा २० प्रतिशत अनुदान दिने भएको छ ।सरकारले अक्टोबर २८ अर्थात् शुक्रबार तारिक ल्याउन लागेको बृहत्तर आर्थिक प्याकेजमा जनतालाई विद्युत शुल्कको बोझ कम गर्न समर्थन प्रणाली अन्तर्गत आगामी जनवरीदेखि घरपरिवारले प्रयोग विद्युत शुल्कको मात्रामा प्रति किलोवाट ७ येन अर्थात् लगभग २० प्रतिशत अनुदान दिदा दिने तयारी गरिएको सरकारी स्रोतले बताएको छ । घरायसी बिजुलीको बिलमा… पुरा पढौ

कमजोर जापानी येनले विद्यार्थीहरूको विदेश अध्ययन गर्ने योजनामा समेत असर

केहि दशक वर्ष यता कै कमजोर जापानी येनका कारण बढ्दो ट्युसन र आवास लागतका कारण विदेशमा अध्ययन गर्ने आशामा रहेका जापानका विद्यार्थीहरूले आफ्नो योजनामा ​​परिवर्तन गर्न सोचिरहेका छन्। विद्यार्थीहरूलाई विदेशमा पढ्नको लागि प्रबन्ध मिलाउन मद्दत गर्ने टोकियोस्थित एक कम्पनीले महिनाको सुरुदेखि योजनामा ​​भएका परिवर्तनहरूबारे सोधपुछ गर्नेको संख्या बढेको बताएको छ।कोरोना महामारीका कारण विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेपछि यसको सुधारसंगै क्रमशः सुधार हुँदै गैरहेको अवस्थामा येनको कमजोर अवस्थाले गर्दा फेरि विद्यार्थीले आफ़नो योजनामा पुनर्विचार गरिरहेको उक्त कम्पनीले जनाएको… पुरा पढौ

‘मेरो परिवार मेरो कथा’ मा लेखनाथ न्यौपाने

काठमाडौं बानियाँटारमा फ्लोरोसेन्ट स्कुल छ । यही स्कुलको अगाडिपट्टिको गल्ली हुँदै बायाँ मोडिएपछिको वस्तीस्थित एक घरमा राति अवेरसम्म बत्ति बलिरहन्छ । लोकसेवाको तयारी गरिरहेको वा परीक्षाको भीषण चेपमा रहेको कोही विद्यार्थी होला बन्ने अनुमान धेरैले गर्दछन् । तर, यी अनुमान सत्य होइनन् । त्यहाँ नत कोही परीक्षार्थी बस्छ नत कोही विद्यार्थी । बस्छन् नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने । उनी बाह्रै मास उसैगरी कितावमा घोत्लिरहेका हुन्छन् । उनको फल्याट पुस्तकालयजस्तो लाग्छ । टमक्क मिलाएर राखिएका ¥याकमा माक्र्सवाददेखि उत्तरआधुनिकतावादसम्मका किताव… पुरा पढौ

दोस्रो गलकोट महोत्सवमा आयोजित भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले चुम्यो

“ड्रिम टिम गलकोट” द्वारा आयोजित दोस्रो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव - २०७९ मा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ । निसिखोला गाउपालिकासँग भएको फाइनल खेलमा प्रतिस्पार्धत्मकसहित सोझो तीन सेटको जित निकाल्दै क्लव प्रथम हुन सफल भै २ लाख ११ हजार नगदसहित ट्रफी,मेडल सहित प्रमाण पत्र हात पार्न सफल भएको हो । प्रतियोगितामा सहभागी टिमलाई डवल लिंग सिस्टमबाट खेल खेलाईएको थियो । प्रतियोगितामा विजयी गल्कोट स्पोर्टस् क्लव टोकियो जापान संगै,बोहोराफाँट समाज जापान,नुवाकोट समाज… पुरा पढौ

युनिफिकेशन चर्चसँगको सम्बन्धका कारण जापानका क्याबिनेट अर्थमन्त्रीको राजीनामा

दर्जनौं सत्तारुढ दलका सांसदहरू संलग्न रहेको र चरम विवादका बिच बढ्दो आलोचनाको सामना गरेपछि एकीकरण चर्चसँगको सम्बन्धलाई लिएर जापानका अर्थमन्त्रीले सोमबार आफ्नो राजीनामा दिएका छन। जुलाईमा पूर्व प्रधानमन्त्री तथा नेता शिन्जो आबेको हत्या पछि विवादास्पद दक्षिण कोरियामा अवस्थित चर्चसंग उनको पार्टीको घनिष्ठ सम्बन्ध रहेको रहस्य खुल्दै जान थालेपछि आएको जापानका अर्थमन्त्री दाइशिरो यमागिवाको राजीनामा प्रधानमन्त्री फूमियो किशिदा सरकारको एक अर्को झटकाको रूपमा हुन पुगेको छ । यामागिवाले विदेश यात्राको क्रममा चर्चका सभाहरूमा आफ्नो विगतको उपस्थिति र चर्चका नेता हकजा हान… पुरा पढौ

टोकियोको शिबुयामा सार्वजनिक रूपमा रक्सी र चुरोट पिउन प्रतिबन्ध

यस वर्षको हेलोवीनमा विदेशी पर्यटकहरू भीड लाग्ने अपेक्षा गर्दै टोकियोको शिबुया वार्डले विदेशीहरूलाई सडकमा रक्सी पिउन निषेध गरिएको जानकारी दिन अंग्रेजी भाषाका संकेतहरूसहित हेलोवीनको तयारी गरिरहेको छ।जापान सरकारले यस महिनादेखि COVID-19 कडा यात्रा प्रतिबन्धहरूलाई सहज बनाएपछि विदेशी पर्यटकको भिड बढ्ने र मादक पदार्थ सेवन धेरै हुनसक्ने पूर्वानुमानसहित अक्टोबर २० देखि नै वार्ड सरकारले शिबुया स्टेसन भित्र अङ्ग्रेजी भाषा र चिन्हहरू सहित ह्यालोवीनको समयमा सडकमा रक्सी सेवनको लागि निषेध घोषणा गरेको सूचना जारी गरेको छ । शिबुया वार्डका अनुसार अक्टोबर २८… पुरा पढौ

कविता र निबन्धमा पनि पात्र प्रयोग गर्ने देवकोटा

नटिप्नु हेर कोपिला !नचुँड्नु पाप लाग्दछ ।नच्यात्नु फूल नानि हो !दया र धर्म भाग्दछ ।।नछोप्नु है चरी बरीसराप आँसु लाग्दछ । …..चारपालामा गुल्मी दरबार जहाँ छ त्यो वास्तवमै गुल्मीभित्रको गुल्मी हो । गुल्मीको उद्गम थलो हो । यहीबाट बिस्तारित गुल्मी अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ र प्युठानले वरिपरिबाट घेरिएको छ । हामी मावल गएका बेला हाम्री ९० वर्ष पुग्नु लाग्नुभएकी हजूरआमालाई को आएको ‘साइल्याँ’ भनेर कसैले सोध्यो भने भन्नुहुन्छ, ‘गुल्मीका नाति आएका छन् ।’ आज गुल्मी दरबार वडा नम्बर २… पुरा पढौ