यस वर्ष जापानभरि हालसम्म रेकर्ड गरिएका सिफिलिसका केसहरूको संख्या १०,००० नाघेको छ। प्रारम्भिक तथ्याङ्कका अनुसार रेकर्डहरू सुरु भएदेखि यो सङ्ख्या पहिलो पटक थ्रेसहोल्डभन्दा माथि पुगेको हो । यस वर्ष अक्टोबर २३ सम्म कुल १०,१४१ सिफिलिस केसहरू फेला परेका हुन ।यो गत वर्षको प्राप्त बिरामी संख्या भन्दा धेरै हो। गत वर्ष जापानमा जम्मा ७,८७५ केसहरू देखिएका थिए । तर त्यो संख्या यस वर्ष सेप्टेम्बरमा पार भएको छ।प्रारम्भिक राष्ट्रव्यापी टोकियो मेट्रोपोलिटन संक्रामक रोग निगरानी केन्द्र द्वारा अक्टोबर २७ मा जारी गरिएको राष्ट्रिय…
पुरा पढौ