अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ।नागोयामा संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम पुस्तक बिमोचन कार्यक्रम, गहज मेहफिल, बहस र खुला रचना वाचन लगायतका खण्डहरूमा विभाजन गरी सम्पन्न गरिएको थियो। कार्यकममा उपस्थिति भई कार्यकम सफल बनाई दिनु भएकोमा संस्थाका पूर्वअध्यक्ष तथा कार्यक्रमका संयोजक विष्णु प्रसाद घिमिरेले सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। सुबिन न्यौपाने कान्जिभाइको कबिता संग्रह कमरेडको…
पुरा पढौ