जापान । निलुवा समाज जापानको पाँचौ अधिवेशनबाट मोहनराज सुवेदी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । ‘बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा निलुवा समाज जापान गठन भएको थियो । यस संस्थामा विशेषगरी बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानमा पुगेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरु रहेका छन् । यस संस्थाकाे वरिष्ठ उपाध्यक्षमा हरी सुवेदी निर्वाचित भएका छन् । यसैगरी, संस्थाकाे उपाध्यक्षमा जिआर सेवेदी, दिपक…
पुरा पढौ