जापान विशेष

झापड खुवाउने जापानी रेष्टुरेण्ट

जापानमा घरेलु शैलीको एउटा इजाकाया रेष्टुरेण्टबार निकै आलोचित भयो । यो रेष्टुरेण्टले आएका अतिथिहरुलाई खान दिनुअघि गालामा झापड हान्ने विवादास्पद सेवा दिन्थ्यो । नागोयामा रहेको शाचिहोको–या इजाकायाले रेष्टुरेण्टमा आउने ग्राहकहरुलाई महिला कर्मचारीको हातबाट झापडको साथमा स्न्याक्स दिन्छ । यो अनौठो सेवाले रेष्टुराँमा आगन्तुकको संख्या बढेको थियो । सुरुमा अनुहारमा झापड हान्ने यो सेवा इजाकायाकी एक कर्मचारीले मात्रै दिन्थिन् । माग बढ्दै गएपछि व्यवस्थापनले झापड हान्ने कामकै लागि धेरै जना युवतिहरुलाई भर्ना गर्नु पर्यो । माग धान्न नसकेपछि प्रत्येक झापडका लागि १००… पुरा पढौ

जापानको टोकियोमा सबैभन्दा महंगा नेपाली र्‍यापर दोङको लाईभ प्रस्तुति हुदै

गज्जब इन्टरटेन्मन्टको प्रस्तुतिमा सबैभन्दा महंगा नेपाली र्‍यापरको प्रस्तुति रहने गरि नयाँ वर्षमा जापानको टोकियोमा दोङ लाईभ इन टोकियो हुने भएको छ।र्‍याप सङ्गीतलाई मन पर्ने जापानबासी नेपाली युवालाई लक्षित गरि चर्चित रयापर दोङको लाईभ प्रस्तुति रहने गरि सिञ्जुकु र्‍याप गरिन लागेको आयोजक टिमका सचिन श्रेष्ठले जानकारी दिए। 'नयाँ वर्ष २०२४ मा र्याप संगीतप्रेमी नेपाली युवालाई लक्षित गरि दोङ लाईभ इन टोकियो गर्न लागेका छौं।' श्रेष्ठले भने - र्यापको सङ्गीतको वास्तविक तृष्णा मेटाउनका लागि कार्यक्रम सफल हुने भएकोले अहिलेदेखि नै समय मिलाउनका… पुरा पढौ

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभन्वित

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जनाले विभिन्न सेवा लिँदा ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ।नेपाली राजदूतावास, जापानलको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं नागोया क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको घुम्ती सेवामार्फत् राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा ६ सय ६५ जना सेवाग्राहीले सेवा लिएको एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्ती सेवाका… पुरा पढौ

विश्वको सबैभन्दा ‘सुरक्षित सहर’ टोकियो

सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित सहर जापानको राजधानी टोकियो देखिएको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित सहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ। वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित सहर पनि जापानकै ओसाका देखिन्छ। दोस्रो सुरक्षित सहर भने सिंगापुर छ। यस्तै चौथो सुरक्षित सहर नेदरल्यान्डको राजधानी एम्सटर्डम, पाँचौमा अस्ट्रेलियाको सिड्नी, छैठौंमा क्यानडाको टोरोन्टो र सातौंमा अमेरिकाको राजधानी वासिन्टन डिसी रहेको छ। यस्तै डेनमार्कको राजधानी कोपनहेगन आठौं, दक्षिण कोरियाको राजधानी… पुरा पढौ

कोप–२८ मा जापानी प्रधानमन्त्रीको प्रतिबद्धता– बढी कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्छौं

जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गरेका छन् । यूएईको दुबईमा भएको संयुक्त राष्ट्रसंघको कोप जलवायु शिखर सम्मेलन (कोप–२८) मा प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।  आयातित कोइला र अन्य जीवाश्म इन्धनमा अत्यधिक निर्भर जापानले सन् २०५० सम्ममा कार्बन तटस्थ बन्ने लक्ष्य राखेको छ  । जापानी  विदेश मन्त्रालयका अनुसार ‘नेट–शून्यको बाटोमा, जापानले स्थिर ऊर्जा आपूर्ति सुरक्षित गर्दै घरेलु अप्रत्याशित कोइला पावर प्लान्टहरूको नयाँ निर्माण अन्त्य गर्नेछ,’ प्रधानमन्त्री किशिदाले… पुरा पढौ

रेकर्ड राख्न सुरु भए यता जापानमा भालुको आक्रमण उच्च

आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ ।  पर्यावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष सुरु हुने अप्रिल महिनापछिको आठ महिनामा मुलुकभर एक सय ९३ वटा भालुको आक्रमण भएको छ र यस क्रममा दुई सय १२ जना घाइते र छ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२० मा घाइते भएका एक सय ५८ जनाको कीर्तिमानी संख्यालाई यो आँकडाले नाघेको छ । उत्तरपूर्वी जापानमा ७० प्रतिशत आक्रमण भएको छ । अकितामा ७० र इवातेमा… पुरा पढौ

अमेरिकी सेनाको ओस्प्रे विमान जापानमा दुर्घटनाग्रस्त हुँदा चालक दलका एक सदस्यको मृत्यु

छ जना मानिस बोकेको अमेरिकी सेनाको ओस्प्रे विमान दक्षिणपश्चिम जापानको याकुशिमा टापुको पानीमा दुर्घटनाग्रस्त हुँदा चालक दलका एक सदस्यको मृत्यु भएको पुष्टि जापान कोस्ट गार्डले बुधबार गरेको छ।पश्चिमी टोकियोको योकोता एयर बेसमा खटाइएको CV-22 टिल्ट-रोटर ट्रान्सपोर्ट एयरक्राफ्ट दिउँसो २:४० बजे राडारबाट बेपत्ता भएको ओस्प्रे विमान दुर्घटना ग्रस्त हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको र अन्य वेपत्ता रहेको जापानी रक्षा मन्त्रालयले जनाएको थियो ।घटनाका प्रत्यक्षदर्शी एक व्यक्तिका अनुसार''अचानक विमान पल्टियो र टाउको माथि खस्यो, आगो लाग्यो, विस्फोट भयो र… पुरा पढौ

चौथो रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिताको च्याम्पियन बन्यो घुम्टे युवा परिवार जापान

नेपाल भलिबल संघ जापान शाखाद्वारा आयोजित ‘चौथो रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता’ को च्याम्पियन घुम्टे युवा परिवार बनेको छ।जापानको तोडा स्पोर्ट्स सेण्टरमा मंगलबार सम्पन्न भएको उपाधि प्रतिस्पर्धामा प्रतियोगितामा गल्कोट स्पोर्टस क्लवलाई २-० को सोझो सेटमा पराजित गर्दै घुम्टे युवा परिवार जापान च्याम्पियन बन्न सफल भएको हो ।उपाधिसँगै नगद ३ लाख १० हजार येन, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको गल्कोट स्पोर्टस क्लवले २ लाख १० हजार येन नगदमा प्राप्त गर्न सफल भएको खेलकूद संयोजक भिक्टर ठाडा मगरले जानकारी… पुरा पढौ

जापानमा गर्भनिरोधक चक्की अब चिकित्सकको प्रेस्क्रिप्सनबिना लिन पाइने

जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । तर, अभियानकर्ताले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन गर्भनिरोधक चक्की सामाजिक रूपमा रूढीवादी जापानमा चिकित्सकको प्रेस्क्रिप्सन र क्लिनिक वा फार्मेसीमा गएर मात्र उपलब्ध हुने भन्दै अधिकार समूहहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । अभियानकर्ताका अनुसार यसले धेरै महिला, विशेष गरी बलात्कार पीडित र किशोरीहरूलाई टाढा राखेको छ । पाइलट प्रोजेक्टअन्तर्गत यौनसम्पर्कको ७२ घन्टाभित्र गर्भधारणलाई रोक्न… पुरा पढौ

जापानका रेलवे कम्पनीले टिकट गेटमा क्रेडिट कार्ड ट्याप गरेर भाडा तिर्ने प्रणाली लागू गर्ने

जापानका तीन ठूला निजी रेलवे कम्पनीहरूले अर्को वर्षको अन्त्यसम्ममा यात्रुहरूले स्टेशन टिकट गेटहरूमा क्रेडिट कार्ड ट्याप गरेर भाडा तिर्न प्रणाली लागू गर्ने भएका छन्।२०२५ मा ओसाका हुने कन्साई एक्सपोमा जापान आउने विदेशी आगन्तुकहरूको लागि सुविधालाई ध्यानमा राखेर किन्तेत्सु रेलवे कम्पनी, हान्क्यु कर्पोरेशन र ह्यान्सिन इलेक्ट्रिक रेलवे कम्पनीले कन्ट्याक्टलेस भुक्तान प्रणालीले टिकट किन्न वा यातायात आईसी कार्ड अग्रिम चार्ज गर्ने आवश्यकतालाई हटाएर सो प्रणाली लागू गर्ने भएका हुन्।"यस प्रणाली अन्तर्गत यात्रुहरूले प्रत्येक स्टेसनमा जडान गरिने समर्पित रिडरमा कन्ट्याक्टलेस पेमेन्ट प्रकार्यहरू भएको… पुरा पढौ