जापानले अन्तर्राष्ट्रिय सास्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न मनोरञ्जन भिसाको नियमहरू सहज बनाएको छ । कोरोनाभाइरस महामारीबाट प्रभावित अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्न मंगलबारदेखि मनोरन्जन भिसाका लागि गायक, अभिनेता र एथलीटहरूलाई लामो समयसम्म रहन र कार्यक्रम स्थलहरूको फराकिलो दायरामा प्रदर्शन गर्न सहज पार्दै आवश्यकताहरू सहज बनाएको जापानी सञ्चार माध्यम क्योदो न्यूजले जनाएको छ ।परिवर्तित नियम अनुसार जापान भ्रमणको क्रममा प्रत्येक दिन ५ लाख येन ($ 3,500) वा सो भन्दा बढी कमाउनेहरूले कलाकारहरूलाई ३० दिनसम्म देशमा बस्न अनुमति दिने भएको छ । यस…
पुरा पढौ