प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उद्देश्यले जिल्लाका दश वटा पालिकामा सञ्चार संयोजक चयन गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाले जानकारी दिए । जस अन्तर्गत बागलुङ नगरपालिकामा अनिश खाती, काठेखोला गाउँपालिकामा कोपीला कँडेल, जैमिनी नगरपालिकामा सज्जन कुमार सिंह, बरेङ गाउँपालिकामा राम थापा अविरल,…
पुरा पढौ