प्रमुख समाचार

जापानमा १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उदघाटन गर्ने

जापानमा नेपाली संस्कृति खानाबारेमा चिनाउने उदेश्यले टोकियोमा आयोजित नेपाल फेस्टिवलको उदघाटनका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना गर्ने भएका छन ।जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको र सो कार्यक्रमको उदघाटनका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना ले गर्ने निश्चित भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले जानकारी दिएको छ । फ़ेस्टिवलका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै… पुरा पढौ

अ ग्रेट सनः जसले बुबालाई कलेजो उपहार दिए 

‘कलेजो दान दिएर छोराले बुवाको जीवन बचाए, उनी यति धेरै भाग्यमानी रहेछन्, निलेश भगवानको अर्को रुप बन्न सके । जीवनमा यस्तो मौका कम मान्छेले मात्र पाउँछ र उपयोग गर्छ । अब उनले आफ्नो बाबालाई सम्झेर जीवनभर मुस्कुराइ रहन पाउनेछन् ।’ आजको दुनियाँमा सन्तानले केवल पैसा कमाएर दिए सन्तोष मान्ने अभिभावक अधिक छन् । र छन् आफ्ना आमा बुबालाई पैसा पठाइदिए सम्पूर्ण दायित्व, अभिभारा पुरा भएको ठान्ने सन्तानहरु । र त विभाजित मन सहित भौतिक दुरीमा बाँचिरहेका छन् सगोलका परिवार पनि… पुरा पढौ

कल सेन्टरबाट चिनियाँ र भारतीयसहित छत्तीस पक्राउ

प्रहरीले कल सेन्टरमा छापा मारेर चिनियाँ, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँको तीनकुनेस्थित सेन्टरमा सोमबार स्काई वल्र्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारी ३६ जनालाई पक्राउ गरेको हो। चिनियाँ नागरिकले चलाउँदै आएको उक्त कल सेन्टरबाट साइबर अपराध भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले दिउँसो १ बजे कल सेन्टरमा छापा मारेको थियो। छापा मार्न गएको प्रहरी टोलीलाई सुरुमा त्यहाँका केही महिलाले अवरोध सिर्जना गरेका थिए। अवरोध गर्न खोज्नेलाई नियन्त्रणमा लिएपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले अनुसन्धानका… पुरा पढौ

वैदेशिक रोजगारमा गएर ज्यान गुमाएका र अङ्गभङ्ग भएकाको छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन खुला

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ करार अवधिभित्र मृत्यु भएका, पूर्ण रुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई  शैक्षिक सत्र २०७९ का लागि वैदेशिक रोजगार छात्रवृत्ति आवेदन खुला गरिएको छ।  वैदेशिक रोजगार बोर्डको सचिवालयले सूचना जारी गर्दै बालबालिका अध्ययनरत शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिम ढाँचामा २०७९ साल असोज मसान्तभित्र निवेदन दिन उल्लेख गरेको छ।  श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ मृत्यु, अङ्गभङ्ग वा बिरामी भइ वैदेशिक रोजगार बोर्डमा शतप्रतिशत आर्थिक सहायता लिएका… पुरा पढौ

झुण्डिएका तीन किशोरी घटना : शंकास्पद र अनौठो

झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुईजनाको मोवाइल फेला परेको प्रहरीले जनाएको  छ ।  झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार दुईजनाको गोजीमा मोवाइल फेला परेको र बाँकी एकजनाको मोवाइल भने फेला नपरेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो  ।  फेला परेका दुबै  मोवाइलमा ‘प्याट्रोन लक’  रहेको र  मोबाइल जाँचका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाइको पाठकले बताउनु भयो  । तीनै जनाको शवमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ । प्रहरी  प्रवक्ताले घटना धेरै शंकास्पद नभए पनि अनौठो… पुरा पढौ

वैदेशिक रोजगारमा जाने नेपाली सवैभन्दा बढि साउदी अरबमा, मजदुर भिषामा जाने धेरै

वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्यानपावार कम्पनीमार्फत्‌ नेपालीहरू सबैभन्दा बढी साउदी अरब गएको पाइएको छ। सन् २०२१ को जुलाई १६ देखि सन् २०२२ को जुलाई ५ तारिखसम्म १,२३,६५८ जना कामका लागि साउदी अरब गएका छन्। साउदी अरबपछि कतार ७१,२८० जना, यूएई ४३,६८० जना, कुवैत २०,८७८ र मलेशिया १९,६३५ जना गएको तथ्याङ्क छ। त्यसपछि म्यानपावर कम्पनीमार्फत्‌ धेरै नेपाली कामदारहरू जाने देशमा बहराइन, रोमानिया, साइप्रस, ओमान… पुरा पढौ

जापानको नागोयामा नेपाली बिच झडपमा दजनौं घाईते, एकको अवस्था चिन्ताजनक

बेला बखतमा जानापनमा नेपालीहरुको कृयाकलापले नेपाल र नेपाली प्रतिको गरिमा घट्दैं गएकोमा धेरैलाई चिन्ता बढेको बढाएको छ । जापानमा ज्ञान अनि धन आर्जन गर्न आएका हामी एक आपसमा झगडा गर्दै हिड्छौँ भने जापान आउनुको अर्थ नै के रहन्छ र। अझ आफ्नो सन्तानका सुन्दर भविश्यको लागी ठूलो रकम ऋण, धन गरेरे पठाएका अभिभावकहरुले आफ्ना छोराछोरा बिदेशमा यस्तो गतिविधीमा लाग्दा कस्तो महशुस गर्लान ? सबैको लागी सोचनीय विषय बनेको छ। गत शनिबार नागोयामा भएको एक कार्यक्रममा युवाहरु बिच झडप हुदा दर्जनौं घाईते… पुरा पढौ

पूर्वजले बनाएको जिर्ण चौतारीलाई नया रूप दिएरै छाडे जापानमा कार्यरत राम थापा काजीले

उबेला चौतारीमा भरिया सुस्ताउँथे, बटुवाले बिसाइ मार्थे । खेतीपाती र घाँसदाउरा गर्नेहरु थकान मेट्थे । चौतारीमा वरपीपल हुन्थे । तिनले धार्मिक विश्वास बोक्थे । चौतारी लोकजीवनका साझी थिए । पछि विकास आयो । मानिसका आनाबानी फेरिए । चौतारी बेवास्तामा परे । कति सडकले मासे । कुनै सम्भार नपाई भत्के । गाउँको चिनारी बोकेका चौतारी सङ्कटमा पर्दै गए । समयसालमा लोपै भएर पो जाने हुन् कि भन्ने पीरलो थपियो । गाउँलाई सडकले छिचोलेपछि चौतारी ओझेलिए । रेखदेख पनि भएन । यस्तो… पुरा पढौ

यो नाली हो कि धराप ?

फलामका सरियाहरू ठड्याएर ठेकेदार भागेपछि अहिले त्रिभुवन माविदेखि गोल्छासम्मको नाली धरापका रुपमा परिणत हुँदै गएको छ ।ठेकेदारको लापरवाहीका कारण कोहलपुर-नेपालगञ्ज सडकखण्डमा पर्ने त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्मको नाली निर्माणको काम अलपत्र परेको छ ।कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।ठेकेदारले नाली निर्माण नगरी भागेका कारण स्थानीयवासी समस्यामा छन् ।नाला निर्माण अलपत्र हुँदा बच्चाहरु स्कुलबाट आउन जान, व्यापार/व्यवसाय गर्ने… पुरा पढौ

नौमती बाजा संरक्षणमा गलकोटको मल्म

बागलुङको पहिचानको रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुँने अवस्थामा छ । नौमती बाजा लोप हुँनथालेपछि यहाँका स्थानीय सरकारहरु नौमती बाजा संरक्षणमा जुटेका छन् । पुस्ता हस्तान्तराण अभाव, नौमती बाजाप्रति युवाहरुले चासो नदिदा र युवाहरु विदशे पलायन भएका कारण बागलुङमा नौमती बाजा लोप हुँने खतरा बढेपछि बागलुङका केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन् । उनिहरुले नौमती बाजा बजाउने दलित समुदायका स्थानीयहरुलाई प्रोत्साहन स्वरुप नौमती बाजा दिने अभियान चलाएको छ । बागलुङ नगरपालिका–७ को वडा कार्यालयले… पुरा पढौ