दिउँसो सुत्नु राम्रो हो वा नराम्रो प्रश्न सामान्य लाग्न सक्छ। तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो। अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ। किन सुत्ने दिउँसो ? प्राय मानिसहरुको राती सुत्ने र दिनभर काम गर्ने बानी हुन्छ। तर, केही मानिसहरुको भने दिँउसो पनि केही समय सुत्ने बानी हुन्छ। दिउँसो सुत्ने बानी भएका मानिसहरुलाई बिहान खाना खाइसकेपछि सुत्न मन लाग्छ। काम गर्दागर्दै उनीहरुलाई अल्छी लाग्छ र…
पुरा पढौ