बैंकक (जीएनएन) - गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आइतबार थाईल्याण्डको राजधानीमा सम्पन्न भएको छ ।सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर, गण्डकी प्रदेशका पर्यटन मन्त्री माननीय मणिभद्र कंडेल, नेकपा एमालेका सांसद डा. सूर्य प्रसाद पाठक, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तर राष्ट्रिय संयोजक (महासचिब) भीम उदास…
पुरा पढौ