गलकोट समाज जापानले आयोजना गर्न लागेको “सांगीतिक धमाका-२०२५” मा नेपालमा पछिल्लो समयका बहुचर्चित कलाकारको उपस्थितिसहित प्रस्तुति हुने भएको छ ।गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२५ मा जापानका चार वटा शहरमा "समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी" भन्ने नाराका साथ सांगीतिक धमाका-२०२५ को सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका वसन्त थापा, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका सुनिता बुढा क्षेत्री, मौलिक लोकगीतका सर्जक तथा गायक नविन राना र आफूलाई परदेशी गायकको…
पुरा पढौ