टोकियो – जापानमा नेफिन साँस्कृतिक महोत्सव-२०२५ को आयोजना हुने भएको छ । नेपाल आदिबासी जनजाती महासंघ (NEFIN) जापानको आयोजनामा आगामी अप्रिल १९ तारिख शनिबार ४ बजेदेखि मेगुरो कुमिन सेन्टर टोकियोमा उक्त महोत्सव हुने भएको हो । नेपाली राजदूतावास टोकियोको बिशेष सहयोग तथा एनआरएन जापानको सहयोगमा हुन गईरहेको उक्त महोत्सवका सह-आयोजकहरुमा थकाली सेवा समिति जापान, तमु धि जापान, नेपाल मगर संघ जापान, शेर्पा संघ जापान, नेपाल तामाङ समाज जापान, किरात याक्थुङ चुम्लुङ जापान, किरात राई यायोक्खा जापान, नेवाः खल जापान र…
पुरा पढौ