जापानमा कोरोना संक्रमणको दरले नया नया रेकर्ड क़ायम गरिरहेको अवस्थामा आपतकालीन बिरामीहरू लिनको लागि बिरामीले एम्बुलेन्ले अस्पतालहरू फेला पार्न निकै संघर्ष गर्ने गरेको चालक दलहरूले बताउने गरेको अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ ।अघिल्लो हप्ता साप्ताहिक रूपमा २,८८३ जना बिरामीले आपतकालिन रूपमा एम्बुलेन्स माग गर्ने गरेकोमा पछिल्लो पाँचौ हप्तामा लगातार बढेर ४,१५१ पुगेको एजेन्सीले जनाएको छ । गत वर्ष अगस्टको दोस्रो साता देशमा कोभिड–१९ संक्रमणको पाँचौं लहरको चपेटामा परेको बेलामा जम्मा ३,३६१ बिरामीले एम्बुलेन्स माग गरेको पछिल्लो रेकर्डलाई यस…
पुरा पढौ