टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले टोकियोमा म्याग्दी (मोना) फेस्टिवलको आयोजना गर्ने भएको छ । म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं पर्यटकीय गन्तब्यहरुको पहिचान एवं प्रवर्द्धन गर्ने र जिल्लामा उत्पादित कृषिजन्य तथा अन्य वस्तुहरुलाई जापानी बजारमा प्रचारप्रसार गर्ने मुलभुत उद्देश्यले उक्त फेस्टिवलको आयोजना गर्न लागिएको मोना जापानका अध्यक्ष बिशाल केसीले समुद्रपारिलाई बताए । आगामी अप्रिल महिनाको २७ र २८ तारिख हुन लागेको दुई दिवसीय फेस्टिवल टोकियोको इताबासी नगरपालिकाको सहयोग र सहकार्यमा संयुक्तरुपमा आयोजना गर्न लागिएको हो ।उक्त…
पुरा पढौ