‘बिहेपछि लोकसेवाको सपना मर्यो!’

कथाः प्रेम, स्वार्थ र घमण्ड
एकजना केटी आँखा देख्न नसक्ने थिई । उसलाई आफूले आँखा देख्न नसक्ने भएकोमा हीनताबोध हुन्थ्यो । तर उसलाई एकजना केटाले असाध्यै माया गर्थ्यो । केटाले उसलाई हरेक ठाउँमा, हरेक कामको लागि सहयोग गर्थ्यो । उसले विवाहको लागि बारम्बार प्रस्ताव राख्थ्यो । तर केटीले आफूले आँखा नदेख्ने भएका कारण घरजम गर्न नचाहने जवाफ दिन्थी । एकदिन अस्पतालबाट केटीलाई आँखा दान गर्ने व्यक्ति भेटिएको खबर आयो । केटी खुशी भई । उसले त्यही केटासँग घरजम गर्ने सपना देख्न थाली । अस्पतालमा आँखा…
पुरा पढौ
गजल
तथानामीको फेरो समाएर सलामी शुरु भो त्याग अचानो भो,आस्थाको लिलामी शुरु भो आकाश खुलेर निस्तब्ध मनहरु नखुले पछि, अध्यारा मनहरुका बस्तिहरुमा सुनामी शुरु भो । आफु र आफन्त मात्र हेर्ने लतका रोगीहरु हो, तिम्रै कारण सारा सहिदको बदनामी शुरु भो शासनहरुका बिकल्प त हुन सक्लान महासय, बुझ तिम्रै कारण व्यवस्थाको मलामी शुरु भो
पुरा पढौ

