कला / साहित्य

मौलिक नेपाली परिवेशको चित्रण गर्न सफल गीति एल्बम ‘टेकमाया’

ए…… हो….. माया .. हज़ारौमा तिमीलाई छानेलगाऔ माया जुगै जाने …….म त राज़ी माया लगाउन तिमीले के भन्छेउ।म पनि त राज़ी नै छु तिमीले जे भन्छौ॥यी शब्दलाई स्वाराङकन गरेर नेपाली गाउले परिवेशमा हिजोको पिढीले माया प्रेमलाई कसरी अगाडि बढाउथे भन्ने कुरालाई सजिव चित्रण प्रवासमा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल कलाकार रामकृष्ण बम मल्ल, र कलाकार एव‌ संगितकार श्रीकृष्ण बम मल्लको नयाँ गीत “टेकमया” मार्फत प्रस्तुत गरिएको छ ।साच्ची कै नेपाली गाउले परिवेशलाई केन्द्रमा राखेर मौसम हिमालीको… पुरा पढौ

सातदिनमा करोड क्लबमा प्रवेश गरेको प्रकाश सपुतको ‘पिर’ मा रहेको विवादास्पद दृश्य हटाएर पुन: अपलोड

माओवादीले संचालन गरेको जनयुद्दलाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको गीति एल्बम ‘पिर’ विवादमा आएपछि गायक प्रकाश सपुतले सो भिडियोमा समावेश भएको केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेनाका महिला लडाकुहरू वैकल्पिक पेशाको रूपमा देहव्यापारमा लागेको दृश्यबारे विभिन्न कोणबाट प्रश्न उठाईएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् । पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा… पुरा पढौ

नत्र चन्द्र शमशेरले सती प्रथा हटाउने थिएनन् !

आजभन्दा झण्डै २० वर्षअघि म पाकिस्तान जाँदा एक मुस्लिम महिलाले मलाई सोधेकी थिइन्, 'तिमीहरूकहाँ हिन्दु धर्मअनुसार त श्रीमान् मरेपछि स्वास्नीलाई जिउँदै जलाइन्छ रे नि, हो ?'मलाई कस्तो लाज लागेजस्तो भयो । मैले सानो स्वरले भनेकी थिएँ, 'हो, पहिलेपहिले त्यस्तो थियो रे । तर, १०० वर्षअघि यो प्रथाबाट कानुनी रूपबाट मुक्त भइयो ।''होइन नि भारतमा त ३०–४० वर्षअघि पनि रूप कुँवर नामकी सती गएकी थिइन् रे । उनको नाममा मन्दिर पनि बनाएको थियो रे ।'मरिनाको कुरा सत्य नै थियो, मैले बोल्ने… पुरा पढौ

पल शाहविरूद्धको अभियोगपत्र: नाबालिग गायिकाबारे यस्तो छ पल शाहको बयान

अभिनेता पल शाहविरुद्ध एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको  छ। अभिनेता पल शाहविरुद्ध एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको  छ। शाहविरुद्ध मुद्दा चलाउने क्रममा जिल्ला सरकारी वकिलको कार्यालयले १६ पृष्ठ लामो अभियोग पत्र तयार पारेको छ।  अभियोग पत्रमा पीडित भनिएकी नाबालिग गायिकाका बुवाले दिएको जाहेरीलाई प्रमुख आधार मानिएको  छ। तनहुँमा जस्तै गायिकाका बुवाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि जाहेरी दिएका थिए। जहाँ पहिलो पटक घटना भएको बताइएको छ। … पुरा पढौ

प्रकाश सपुतको ‘पिर’ र यसले बिर्सिएको पाटो

प्रकाश सपुतको ‘पिर’ गितमा कोठा भित्रको देहव्यापारको बारेमा देखिने दृश्यमा रक्तिममा नचरी गर्ने बागलुङ बरेङकी केशकुमारी केशरी बैनि रहिछन् । उनले ( बिबिसी )र रवि लामिछानेलाई समेत आफू माओवादीको कलाकार रहेको झुट बोली उल्लु बनाइन् ।गीत,चलचित्र र रचना केहि काल्पनिक र यथार्थ नजिक पनि हुन्छन् ।सिर्जना सबै सत्य कुरामा आधारित हुनै पर्छ भन्ने मान्यता पनि स्थापित छैन । सिर्जना कुनै घटना,परिस्थिति र अवस्था देखाउने एक संकेत हो ,एउटा अभिव्यक्ति हो । पिरमा देखिएकी कमरेडले माओवादीको कलाकारका रुपका झुट स्वरुप नदेखाउनु… पुरा पढौ

कम्रेड दिलमायाको संघर्ष ! जस्ले प्रचण्ड र बाबुरामहरुलाई रुवाएकी थिइन

२०६२ असोज ५ गते रुकुमको चुन्वाङमा आयोजित तत्कालीन नेकपा माओबादीको केन्द्रिय समितिको पूर्ण बैठक संगै माओबादीको केन्द्रिय साँस्कृतिक विभागले पनि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा युद्ध मैदानबाट फर्किँदा भन्ने ओपेरा प्रस्तुति भित्रको एउटा भागमा साँच्चैको आफ्नै दुधेबालक (छोरी) बोकेर लडाईमा शहिद भएका आफ्नो श्रीमानको खबर लिएर आउँने लालसेनाहरुलाई उल्टै गीत र अभिनय मार्फत जीत्नै पर्छ यो अन्तिम लडाईँ तिमीले लडेर ! फाटेका आङहरु रोएका मनहरु बसेका छन् नयाँ दिन पर्खेर !! भन्दै सुझाव दिए पछी त्यहाँ लाईभ दृश्य हेरीरहेका… पुरा पढौ

“खोप कार्ड”

नेपालाआ बसेर क्यार्नु, सधै यस्तै ताल भए सी , सँगइका केइ न कामका तोरी हरुले त बिदेश गै कत्ती प्रगती अरिसके । जे पर्ला पर्ला, लौ हजुर म नि अब बिदेश जाने भए । मलाई जस्सरी भए नि मिलाईदिनु पर्‍यो ।" शहर स्थित म्यानपावर कम्पनीमा पुगेर बिन्ती गर्दै सन्तरामले भन्यो । "ठिकै छ , डेढ लाख रुपैयाँ , पासपोर्ट साइजको फोटो , पि.सि.आर. टेस्टको नेगेटिभ रिपोर्ट अनि खोप कार्ड लगायतको डकुमेण्ट्सहरु लिएर आउनुस भोली दश बजे ।” कम्पनी सञ्चालकले भन्यो… पुरा पढौ

पल शाह प्रकरणमा जेल जान रहर गर्नेहरु के रहेछ क़ानून हेर्नुहोस।

गएको बुधबार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पल शाह आज आइतबार बल्ल प्रहरीको सम्पर्कमा आउन बाध्य भए। यो बीचमा कानुनसँग लुकेर उनले फेसबुके, युट्युबे र टिकटके अदालतमा अडियो सहितका ‘प्रमाण’ राख्दै बहस छेडेका थिए। तर यो क्रममा जजसले पीडित किशोरीको नाम,  फोटो र परिचय खुल्ने काम गरिरहेका छन्, उनीहरुले नबुझेको कुरा के हो भने उनीहरुको यो कामले जेल जानु पर्ने अवस्था आउन सक्छ। विदेशतिरको उदाहरण दिएको हैन, नेपालमै अदालतले यस्तो सजायको घोषणा गरेको नजिर बसिसकेको छ।  सोसल मिडिया हेर्ने… पुरा पढौ

पल शाहद्वारा प्रहरीसामु आफैं उपस्थित भै आत्मसमर्पण गरे

अभिनेता पल शाह आइतबार आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका छन ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।   यसअघि शाहले आजै प्रहरीमा उपस्थित हुने बताएका थिए । गायिकाले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीको आधारमा उनी आज प्रहरी कार्यालयमा आफै उपस्थित भएका हुन । त्यसयता उनी फरार रहँदै आएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए । … पुरा पढौ

गीतकार अर्याल जसले जनजिब्रोमा स्थापित गरिदिए औषधीय गुणको मरौटीलाई

‘रमरम मरौटी,तिम्रो रुपै करौँती‘’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ ।भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो रु जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । नेत्र अर्यालले शब्दमा गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको… पुरा पढौ