जीवन आफैमा सुन्दर छ ।सुन्दर जीवनमा अनेकौं सुन्दर प्रकृति छिन्।आकाश छ, धर्ती छ ।फूलहरू छन्,बगैंचा छ।हिमशृङ्खलाहरू,भिर पहाडहरू छन् ।नदीनाला, तालहरू अनि झरना छन्।पशु पंक्षी छन्,बोट बिरूवा अनि जंगल ॥गाऊँ र त्यहाको निःस्वार्थ जनजीवन,कर्मठ किसान , आत्मीय संयुक्त परिवार,संस्कृति अनि परम्पराखेलकूद , मेला-हाटबजार साथै चाडपर्वमानवता तथा राष्ट्रीयताकति हो कति सुन्दर कुराहरू धेरै छन् ।यिनीहरू भन्दा पनि सुन्दर चिज छ- साथी“मित्रता”,प्रेम प्यार माया स्नेह करूणा॥त्यो बाल्यकाल अनि यो युवावस्था पछिको बुढ्यौलीअटूट अटल अमर र सत्य ॥ ख़ुशी हुन ठूला ठूला रहर चाहिदैन।वस्…
पुरा पढौ