कला / साहित्य

राष्ट्रवादको मुकुण्डो छताछुल्ल

कहिले चुच्चे नक्सा देखाएर कहिले अयाेध्या देखाएर राष्ट्रवादी छवि बनाउन सफल धुर्त स्यालकाे पर्दा फास भएको छ आफू सक्कली अरू नक्कली भनाउदै प्रभु संग टक्करकाे नाटक मन्चन गर्दै ३ बर्ष नेपाली जनतालाई गुमराहमा राख्न सफल भेडाको छाला आ‌ेढेका ब्बाँसाकाे छाला आज छरपस्ट रूपमा सडकमा झरेको छ जनताको आँखामा छारो हाल्न सफल तथाकथित राष्ट्रवादकाे मुखुण्डो उत्रिएको छ हिजो नेपाली जनताले बनाएको संविधानजलाउनेहरू संबिधान पुरै कालाे भनेर दक्षिण पत्ति पुगेर ढुंगा हान्नेहरू रातारात परिवर्तन भएछन् संसद विघटन भएको बेला काम चलाउन सरकार… पुरा पढौ

युवाहरूबीच चे ग्वेभारा

विश्व युवा जगतमा क्रान्तिकारी भावनाको उत्साह सञ्चार गर्ने एउटा लोकप्रिय नाम हो – अर्नेस्टो चे ग्वेभारा । क्रान्तिकारी विचारले मान्छेलाई साँच्चैको युवा बनाउँछ भन्नुहुने चे अमेरिकी साम्राज्यवाद र उपनिवेशवादविरुद्ध लड्ने एक योद्धा हुनुहुन्थ्यो । अर्जेन्टिनामा जन्मनुभएका चेले डाक्टरी पढ्दै गर्दा र डाक्टर बनिसकेपछि ल्याटिन अमेरिकाका अधिकांश देशहरूमा स्टेथस्कोपसहित भ्रमण गर्नुभयो । उहाँले ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवादको दबदबा र अत्याचारलाई नजिकबाट हेर्नुभएको थियो । ल्याटिन अमेरिकामा व्याप्त असमानता, शोषण, अन्याय, बेरोजगारी, भोक, गरिबी र मानवसमाजका दुखान्तहरूसँगको साक्षात्कारले उहाँभित्र पलाएको साम्राज्यवादविरोधी भावना… पुरा पढौ

‘बिहेपछि लोकसेवाको सपना मर्‍यो!’

पढाइको नाममा उसले आफ्नो जिन्दगीको पच्चीस वर्ष बिताइसकेकी थिई।  यो उसको चाहनामात्र नभएर घर परिवारको दबाब पनि थियो।  ऊ गर्व गर्थी र भन्थी- मेरो घरपरिवारमा  सबै जना पढेलेखेका  हुनुहुन्छ। बा शिक्षक। अंकल वकिल हुनुहुन्छ। दिदी नर्स। भाइ भने सोचेजस्तो पढ्न सकेन।  यस्तै यस्तै।  धेरै अनुरोधपछि त्यो दिन उसले स्वीकारेको हाम्रो भेटमा टेबुलमा दुई कप मिल्क टि आइसकेपछि उसले एक सर्को तानी र केही बोल्न खोजेजस्तै गरि भनि- तिमीलाई एउटा कुरा भनूँ।  म केही बोलिनँ। चुपचाप देखेर ऊ आफैंले भन्न सुरू… पुरा पढौ

कथाः प्रेम, स्वार्थ र घमण्ड

एकजना केटी आँखा देख्न नसक्ने थिई । उसलाई आफूले आँखा देख्न नसक्ने भएकोमा हीनताबोध हुन्थ्यो । तर उसलाई एकजना केटाले असाध्यै माया गर्थ्यो । केटाले उसलाई हरेक ठाउँमा, हरेक कामको लागि सहयोग गर्थ्यो । उसले विवाहको लागि बारम्बार प्रस्ताव राख्थ्यो । तर केटीले आफूले आँखा नदेख्ने भएका कारण घरजम गर्न नचाहने जवाफ दिन्थी । एकदिन अस्पतालबाट केटीलाई आँखा दान गर्ने व्यक्ति भेटिएको खबर आयो । केटी खुशी भई । उसले त्यही केटासँग घरजम गर्ने सपना देख्न थाली । अस्पतालमा आँखा… पुरा पढौ

गजल

तथानामीको फेरो समाएर सलामी शुरु भो त्याग अचानो भो,आस्थाको लिलामी शुरु भो आकाश खुलेर निस्तब्ध मनहरु नखुले पछि, अध्यारा मनहरुका बस्तिहरुमा सुनामी शुरु भो । आफु र आफन्त मात्र हेर्ने लतका रोगीहरु हो, तिम्रै कारण सारा सहिदको बदनामी शुरु भो शासनहरुका बिकल्प त हुन सक्लान महासय, बुझ तिम्रै कारण व्यवस्थाको मलामी शुरु भो पुरा पढौ