नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका प्रकाश दुतराज सांगीतिक प्रस्तुतिका लागि जापान आई पुगेका छन्।गरिब तथा अनाथ बालबालिकाको सहयोग गर्ने उदेश्य लिएर गज्जव ईन्टरटेनमेन्टले आगामी १२ तारिक आईतबारका दिन साझ ६ बजेबाट टोकियोको केन्द्रबिन्दु नाकानो जिरो हलमा सांगीतिक कार्यक्रम गर्न लागेको हो। सांगीतिक क्षेत्रमा एउटै स्वादबाट आजित भएका दर्शकश्रोतलाई दूतराजको नयाँ र फरक शैलीले आर्कषित गरेका छन्। आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका आफ्ना कोशेलीहरु दर्शक स्रोतामाझ ल्याउने गरेका छन्।विशेष गरि विदेशमा रहेका नेपाली लोक संगीत पारखीहरुका लागि…
पुरा पढौ