प्रकाश सपुत मलाई मनपर्ने गायक हुन्। कान्तिपुर कन्क्लेवमा यसपटक उनको विमर्श सुनेपछि उनको सामाजिक चेतनाको उच्चताले मलाई कायल बनाएको थियो। तर, चेतनाको परीक्षा कस्तो हुन्छ भने - यसमा एउटा घडीको एउटा टिकटिके आवाजले मात्रै पास दिँदैन। दिएपनि सधैंलाई दिँदैन। प्रकाश जातीय या वर्गीय सवालमा तैबिसेक गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन्।उनले महिलालाई फगत हाटबजारको बिकाउ माल भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा भएपछि, अवसरको आश देखाएर महिलालाई…
पुरा पढौ