एनआरएनए आइसीसीको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रोविन्दप्रसाद श्रेष्ठ गोविन्दले एनआरएनएले श्रमिकका मुद्दामा काम गर्न नेपाललाई श्रम बजारको रूपमा विकसित गराउन पहल गर्नु पर्ने बताएका छन ।मध्यपूर्व क्षेत्रमा बस्ने डेलिगेट्स वा गैर आवासीय नेपालीहरूमाझ आफ्नो पक्षमा समर्थन जुटाउन, योजना बनाउन साथै सल्लाह र सुझाव लिन देश दौड़ाहामा रहेका उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले शनिबार एनआरएनए एनसीसी दुबईले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन ।वैदेशिक रोजगारीकलाई सुरक्षित बनाउन सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग एनआरएनएले सहकार्य गर्दै विश्व…
पुरा पढौ