राष्ट्रिय समाचार

आधिकारिकताको दावी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आधिकारिकताको दाबी गर्दै अध्यक्ष आरके शर्माले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।  सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो । उक्त निवेदन परराष्ट्रमा  ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेश गरिएको… पुरा पढौ

जापानमा विदेशी बासिन्दाहरूको संख्या ३.२ मिलियन पुग्यो, नेपालीको संख्या १ लाख ५६ हजार ३३३

जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या २०२३ मा ३.२ मिलियन भन्दा बढीको रहेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।अध्यागमन सेवा एजेन्सीका अनुसार जुनको अन्त्यसम्ममा जापानमा श्रम अभावले सिर्जना भएको माग पूरा गर्न धेरै कामदारहरू प्रवेशपीसंगै विदेशीको संख्या ३२ लाख २३ हजार ८५८ पुगेको छ । यो संख्या गतवर्ष २०२२ को डिसेम्बरको अन्त्यको तुलनामा १ लाख ४८ हजार ६४५ बढी हो ।जापानले प्राविधिक इन्टर्नशिप कार्यक्रममा भाग लिने प्रशिक्षार्थीहरूका साथै तालिमको आवश्यकता बिना तोकिएको उद्योगहरूमा तुरुन्तै काम गर्न सक्ने निर्दिष्ट दक्ष कामदारहरूको… पुरा पढौ

हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो।  चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने… पुरा पढौ

जापानको सर्वोच्च अदालतद्वारा लिङ्ग बदल्न शल्यक्रिया गर्नुपर्ने नियम असंवैधानिक ठहर

प्रजनन क्षमता गुमाउने गरी शल्यक्रिया गर्नुपर्ने नियमलाई त्यहाँको सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ। सन् २००४ मा लागु भएको एक कानुनअनुसार प्रजनन क्षमता नभएका मानिसहरू मात्र आफ्नो लिङ्ग बदलेर पारलैङ्गिक बन्न सक्थे।  तर एक पारलैङ्गिक महिलाले अदालतमा दायर गरेको निवेदनमा त्यस कानुनलाई चुनौती दिइएको थियो। अदालतले त्यस निवेदनको सुनुवाइ गर्दै बुधवार फैसला गरेको हो। मानवअधिकारवादी संस्था ह्यूमन राइट्स वाचले पनि उक्त कानुनलाई "दुर्व्यवहारकारी र म्याद सकिएको" भनेको थियो। पुरानो फैसला सच्याइयो सोही अदालतले सन् २०१९ मा उक्त कानुन संवैधानिक नै… पुरा पढौ

विभिन्न संघसस्थाका प्रमुख तथा व्यक्तिद्वारा नेपालीहरूको महान पर्व बडा दशैं, शुभदीपावली नेपाल सम्वत् ११४४ तथा छठ पर्व २०८० को उपलक्ष्यमा प्रदान गरेको शुभकामना सन्देश

बडा दशैं, शुभदीपावली नेपाल सम्वत् ११४४ तथा छठ पर्व २०८० को उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनु भएका नेपाली जनहरूमा सुस्वास्थ्य, प्रगति,समृद्धि,शान्ति र सुखको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।  देश परदेशमा रहने हामी सबैको मनमा शान्ति तनमा कान्ति ल्याइ आफ्ना मनोकामना पूरा भै सुख शान्ति समृद्धि र अमनचयन ल्याओस भन्ने कामना समेत गर्दछौ । पुरा पढौ

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै  मुस्किल

बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ ।  आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो । आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ जान थालेका छन् । युवाहरूले आरन पेसालाई अँगाल्न छाडेका छन् । बाबुबाजेदेखि आरन चलाउँदै आए पनि थोरै आम्दानी हुने हुँदा युवाले अरू पेसा रोजेका हुन् । “पहिला मठमन्दिरमा स्थानीय कारिगरले आरन चलाएर बनाउने बाघ, हात्ती, गाई, सर्प, दियो, छडी,… पुरा पढौ

जमराको जुस सेवनका फाइदा

दसैँमा टीका र जमराको आफ्नै धार्मिक मान्यता छ। तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ। शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ। त्यसैले पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ। जमराको जुस सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ। यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनले पुष्टि गरेका छन्। जमराको… पुरा पढौ

एमडीएमएसमा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी दिएको हो । यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयन हुन सकेको थिएन । सरकारले आर्थिक विधेयक मार्फत शुल्क निर्धारण गर्दै करिब ५० लाखको सङ्ख्यामा रहेका मोबाइल फोन दर्ताका लागि व्यवस्था गरेको थियो । यसअन्तर्गत आईफोन र… पुरा पढौ

सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर कति हुनुपर्छ ?

हाल सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्ष हुनुपर्ने कानुनी मान्यता रहेको छ। यद्यपि पछिल्लो समय सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्षभन्दा कम हुनुपर्ने र १६ वर्षसम्म राखिनुपर्ने विषयमा बहसहरु भइरहेका छन्। भारतमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालिग मानिँदैन।भारतको इण्डियन मेजोरिटी एक्ट-१८७५ का अनुसार १८ वर्ष पुगेको व्यक्तिलाई बालिग मानिएको छ। भारतको संविधानको ६१ औं संशोधनले पनि १८ वर्ष पुगेपछि मतदानको अधिकार र ड्राइभिङ लाइसेन्स बनाउन पाउने अधिकार दिइएको छ। त्यसैगरी बाल विवाह निषेधसम्बन्धी नियम २००७… पुरा पढौ

परम्परागत हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने

परम्परागत रुपमा मनाउदै आइएको ताराखोला गाउँपालिका वडा न ३ हिलको हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने भएको छ । त्रिशुली युवा क्लबको आयोजना र फ्रेन्ड सर्कल ताराखोला जापानको सह आयोजनामा मंसिर ३ देखि ७ गतेसम्म विविध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ हरिबोधनि एकादशी मेला आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष जीवन बस्नेतले जानकारी दिए । मेलाको अबसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल,वडास्तरिय भुपु भलिबल ,खुल्ला धनुषबाण, C लेभल ब्याडमिन्टन प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिताको आयोजना गरिएको फ्रेन्ड सर्कल… पुरा पढौ