
बडा दशैं, शुभदीपावली नेपाल सम्वत् ११४४ तथा छठ पर्व २०८० को उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनु भएका नेपाली जनहरूमा सुस्वास्थ्य, प्रगति,समृद्धि,शान्ति र सुखको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
देश परदेशमा रहने हामी सबैको मनमा शान्ति तनमा कान्ति ल्याइ आफ्ना मनोकामना पूरा भै सुख शान्ति समृद्धि र अमनचयन ल्याओस भन्ने कामना समेत गर्दछौ ।



















