नेपाल-जापान दौत्य सम्बन्ध स्थापना भएको ६ दशक बढि भएको छ । दौत्य सम्बन्ध स्थापनादेखि नै जापान सदैव नेपालको एक असल मित्रको रूपमा रहँदै नेपालको विकासमा महत्त्वपूण भूमिका खेलेको छ । धार्मिक र सांस्कृतिक पक्षमा नेपाल र जापानबीच धेरै समानता छ ।क्षेत्रफलमा जापान नेपालभन्दा करिब तीन गुणा, जनसंख्यामा करिब पाँच गुणा र अर्थतन्त्रको आकारमा करिब तीन सय गुणा ठूलो छ । उन्नत प्रविधि, उच्चस्तरीय मानव संसाधन, कठिन परि श्रम, कामप्रतिको लगाव, सांस्कृतिक रूपले धनी र अनुशासित सामाजिक व्यवहारको लागि जापान विश्वमै…
पुरा पढौ