पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन्। थाहा खबर प्रकाशित समाचारका अनुसार निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले समर्थक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ। मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल, बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताए। ‘मलाई कुटपिट गर्न खोज्दै…
पुरा पढौ