भरतपुर अपडेट : २० मत गन्दा विजय अगाडि, रेनु दोस्रो, जगन्नाथलाई १ भोट

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


चितवनको भरतपुर महानगरपालिकामा २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि १ भोट ल्याएका छन्। 

यहाँ झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो। अहिले २० मत गन्दा एमालेका विजय सुवेदीले ११, गठबन्धनकी रेनु दाहालले ६ र कांग्रेसबाट विद्रोह गरी भुइँकटहर चुनाव चिह्नमा उठेका जगन्नाथ पौडेलले १ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?