काठमाडौं महानगरमा बालेनको अग्रता, स्थापित तेस्रोमा

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


काठमाडौं महानगरका दुईवटा वडाको मतगणना सुरु भएको छ। 

वडा नं. १ र वडा नं. ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। 

वडा नं. १ मा ५० मत गन्दा बालेनको लौरोलाई ११, रुखलाई ११ र सूर्यलाई ९ मत परेको छ। 

वडा नं. ३२ मा २५ मत गन्दा बालेनलाई ११, रुखलाई ७ र सूर्यलाई ३ मत परेको छ। 

समग्रमा दुवै वडामा बालेनले २२ मतसहित सुरुवाती अग्रता लिएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?