बागलुङको ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार माओवादीका मनबहादुर रोकाले ८५४ मत ल्याउँदै विजयी भएका हुन् । रोकाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २१९ मत प्राप्त गरेका छन् । रोकासँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कँडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् । जम्मा मत १२ सय ७७ मध्ये मन बहादुर रोकाले ८ सय…
पुरा पढौ