भरतपुर महानगरपालिका अपडेट: विजय सुबेदीको अग्रता, दोस्रोमा रेनु दाहाल

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा २०० मत गन्दा उनले अग्रता लिएका हुन् ।

मेयरमा

विजय सुवेदी (एमाले) : ८२
रेनु दाहाल (माओवादी) : ६८
जगन्नाथ पौडेल (स्वतन्त्र) : २५

उपमेयरमा

चित्रसेन अधिकारी (काङ्ग्रेस) :८४
हिमला गुरुङ्ग (राप्रपा) :५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?