कला / साहित्य

बागलुङको एतिहासिक चैते दशैं मेला जापानको नाकानो जिरो हलमा

पञ्चेबाजा घन्किरहेको छन्, भजनमा नाच्नेहरुको उस्तै भिड छ, सालैजोमा कम्मर मर्काउने भिड थामी सक्नु छैन, बाघको सालिक अघि फोटो खिच्ने पालो पाउन मुस्किल छ, कालिका भगवतीको मन्दिर अघिल्तिर टिका लगाउने र दान गर्नेहरू पालो पाउन सकेका छैनन, डाली काइँयो, मादल डम्फु र सृंगारसहित घरायसी सामान बिक्रीका लागि सजाएर राखिएको छ । राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिका लागि व्यग्र प्रतिक्षामा मानिसहरू बसिरहेका छन्, चैते दशैं मेला भर्नाका लागि मानिसको भिडभाड छ। यो शब्द चित्र प्रस्तुत गर्दा तपाईहरुलाई लाग्नसक्छ बागलुङको एतिहासिक चैते दशैंको… पुरा पढौ

बेनीड्रममा साँस्कृतिक कार्यक्रम सम्पन्न

सोमबार मध्यरातमा स्पेनको होटल मारिनामा निकै रम्मझम्म थियो । एक भब्य कोठाभित्र बहुचर्चित गायक, भ्वाईस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरले निकै सुमधुर आवाजमा गीत गाइरहनु भयको मात्रै थियन् हलमा रहेका सबै दर्शकलाई झुमाईरहनुभएको थियो । गायक गजमेरको संगितमा रमाउने प्रवासी नेपालीले सबै दुख भुलेर आफ्नै देशको कुनै महोत्सव भन्दा कमी महसुष गरेनन् । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा गजमेरको प्रस्तुतीले दिनभरिको कामको थकान तथा दुख सबै भुलाएको थियो । नेपाल समाज एसोसिएसन र… पुरा पढौ

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ ।पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो ।प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।  पुरा पढौ

चर्चित उपन्यासकार सुबिन भट्टराईसंग टोकियोमा लेखक पाठक संवाद हुने

नेपाली उपन्यास लेखनमा चर्चा कमाएका युवा लेखक सुबिन भट्टराईले शनिबार टोकियोमा पाठकहरूसंग प्रत्यक्ष संवाद गर्ने भएका छन। नेपाली रिडर्स क्वल जापानको आयोजनामा टोकियो आउन लागेका लेखक भट्टराईले सोलमारी मुरा हलमा अप्रिल २० तारिक शनिवार प्रत्यक्ष संवाद गर्न लागेका हुन। नेपाली युवा पिढीमा सर्वाधिक किताव बिक्रीको कृतिमानी कमाएका लेखक भट्टराईले जापानका किताव प्रेमी पाठकहरूसंग उपन्यास लेखन अनुभव तथा पाठकहरूको जिज्ञासा सहित साक्षात्कार गर्ने आयोजक समितिका पशुपति भण्डारीले जानकारी दिए। मध्यान्ह १ बजेबाट हुने कार्यक्रममा उनले समसामायिक विषयमा युवाहरूलाई उप्रेरणा मुलक जानकारी… पुरा पढौ

लोक कलाकारसंगै झुमे जापानबासी नेपाली

साँगीतिक धमाका २०२४ कार्यक्रमका लागि गलकोट समाज जापानको आमन्त्रणमा जापानमा रहेका गायक खेम सेञ्चुरी, रेशम निर्दोश र अमृता नेपालीले आइतवार ओसाका सोमबार नागोया र मंगलबार टोकियोमा आयोजित साँगीतिक कार्यक्रममा कलाकारहरु सँग दर्शक मज्जाले झुमेका थिए।लाखौं नेपालीका ढुकढुकी बन्न सफल कलाकार सेन्चुरी निर्दोश र नेपालीलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा जापानबासी हजारौं नेपाली हर्षले विभोर हुँदै उनीहरुका प्रस्तुतिमा कम्मर मर्काई मर्काई नाचेका थिए। नेपाली लोक कलाकारहरुको प्रस्तुति सँगै फेरिएको माहौल र उनीहरूप्रति देखिएको क्रेज साँच्चिकै हेर्नलायक थियो । सँगै नाच्ने गाउने… पुरा पढौ

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)सुन्दर हमालको शब्दमा ‘सुन ठिटा हो’ सार्वजनिक  

काठमाण्डौंगायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार  सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल  क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।… पुरा पढौ

जापानको टोकियोमा सबैभन्दा महंगा नेपाली र्‍यापर दोङको लाईभ प्रस्तुति हुदै

गज्जब इन्टरटेन्मन्टको प्रस्तुतिमा सबैभन्दा महंगा नेपाली र्‍यापरको प्रस्तुति रहने गरि नयाँ वर्षमा जापानको टोकियोमा दोङ लाईभ इन टोकियो हुने भएको छ।र्‍याप सङ्गीतलाई मन पर्ने जापानबासी नेपाली युवालाई लक्षित गरि चर्चित रयापर दोङको लाईभ प्रस्तुति रहने गरि सिञ्जुकु र्‍याप गरिन लागेको आयोजक टिमका सचिन श्रेष्ठले जानकारी दिए। 'नयाँ वर्ष २०२४ मा र्याप संगीतप्रेमी नेपाली युवालाई लक्षित गरि दोङ लाईभ इन टोकियो गर्न लागेका छौं।' श्रेष्ठले भने - र्यापको सङ्गीतको वास्तविक तृष्णा मेटाउनका लागि कार्यक्रम सफल हुने भएकोले अहिलेदेखि नै समय मिलाउनका… पुरा पढौ

रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक

काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेकोनकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा… पुरा पढौ

गीतबाट फिल्ममा हाम्फालेका प्रकाश सपुतको परीक्षाः फिल्म ‘परदेशी २’

परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।  फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनले जानकारी दिए ।  फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गरायाे । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि… पुरा पढौ

नेपालका गायक गौतम र फिनल्याण्डकी गायिका माईयाले गीतमै तारिफ गरेपछि …

सामाजिक संजालका केही प्लयाटफर्ममा हिजो आज एउटा वाक्य चर्चामा छ । जुन नेपाली वाक्य हो ‘मलाई थाहा छ’ । हुन त यो सबैलाई थाहा भएर पनि जानकारी नभएको हुनुपर्छ । सुन्दा, बोल्दा सबैलाई जानकारी भएको यो वाक्य अहिले अन्तराष्ट्रिय स्तरमै चर्चित बन्दै गएको छ । सामान्य बोलीचालीको यो वाक्यलाई गीतको स्वरुप दिएपछि एकाएक चर्चामा आएको हो । नेपाली संगीत क्षेत्रका शालिन सर्जक, सबै बिधालाई उत्तिकै न्यायपूर्ण रुपमा पस्कने गायक थानेश्वर गौतमको गीत हो तिमी कस्ती हौं, ‘मलाई थाहा छ ।… पुरा पढौ