भिडियो

रेलको बाटो

https://www.youtube.com/watch?v=3VubAp00Tug RELKO BATO | रेलको बाटो| Ft.GB Chiran | Sarswati | Suraj Pandit |Lekharaj Giri |Official Music Video पुरा पढौ

घुम्तीमा रेल

https://www.youtube.com/watch?v=60ZxUIWJ6og Ghumtima Rel घुम्तीमा रेल | Nawaraj Kalauni/Asmita Adhikari Ft.Sudhir Shrestha/Pratikshya Khatiwada पुरा पढौ

New Nepali Lok Dohori Song 2078 Siudo Bhareko || सिउदो भरेको || By Resham Nirdosh & Kamala Pokharel

https://www.youtube.com/watch?v=jDRIRkL7Y4E Siudo Bhareko || सिउदो भरेको || By Resham Nirdosh & Kamala Pokharel पुरा पढौ

आमाको दूधबाट कोरोना भाइरस सर्दैन : डा.मिश्र

कोरोनाले गर्भवती महिलामा धेरै असर गरेको प्रसूति गृह थापाथालीका निर्देशक डा.संगिता कौशल मिश्रले बताउनु भएको छ । कोरोनाको दोश्रो लहरमा विश्वभर गर्भवती सुत्केरी महिलामा संक्रमणको दर एकदमै उच्च देखिएकोले हाल नेपालमा पनि संक्रमणको दर अत्याधिक बढेको र त्योसँगै सुत्केरी गर्भवतीमा उच्च देखिएको उहाँले बताउनु भएको हो ।  https://www.youtube.com/embed/9E4TXLDGuxs यदि गर्भवती महिलामा कोरोनाको संक्रमण भएमा समान्य अवस्थाको जस्तै गरी उपचार गर्न सकिने निर्देशक डा.मिश्रले भन्नुभयो, “ गर्भवती महिलामा इन्फेक्सन बढ्यो निमोनिया भयो वा उहाँको अवस्था धेरै नै सिकिस्त हुने भएमा सबभन्दा… पुरा पढौ

दयाहाङले निर्देशन गरेकाे नाटक ‘मितज्यू’ पहिलाेपटक डिजिटल माध्यमबाट सार्वजनिक हुँदै

काठमाडाैँ : मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएकाे छ । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक 'मितज्यू' लाई मण्डलाले ३१ गते शुक्रबार साँझ ५ बजे आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गर्न लागेको हो । सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रूपमा यही 'मितज्यू' नाटक प्रदर्शन भएकाे थियाे । साेही नाटकलाई पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरूका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरेर अहिले डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्न लागिएको थिएटरले जनाएकाे… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए । पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

दीपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बनेका छन् । साढे २ दशकदेखि खेलकुद क्षेत्रमा क्रियाशील गोदारलाई बुधबार अध्यक्षमा मनोनयन गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । क्योकुशिन कराँतेबाट खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै आएका छन् । गोदार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका… पुरा पढौ

प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेद्‌वारलाई मत मागेका छन् । निर्वाचन आयोगका अनुसार जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि शुरु भएको छ । ओलीले बुधबार विज्ञप्ति निकालेर एमालेका उम्मेद्‌वार रामबहादुर थापालाई मत मागेका थिए । प्रधानमन्त्रीले आचारसंहिता मिचेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत व्यक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा… पुरा पढौ