भिडियो

संगीतकार रामकृष्ण बम मल्लको ‘आकाशै खसेर’ गीत सार्वजनिक

नेपाली संगीत क्षेत्रमा २ दशक भन्दा बढी निरन्तर रूपमा क्रियाशील लोक दोहोरी गायक एवम संगीतकार रामकृष्ण बम मल्लद्वारा संगीतवद्द ‘आकाशै खसेर’बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कडेलको शब्द सृजनामा लोकप्रिय गायक सुमन के सी को स्वरमा रहेको उक्त गीतमा अनिल निर्दोष र यसोधा अधिकारीको अभिनय रहेको छ मिन थापाको निर्देशन, गोबिन्द बिष्ट र अर्जुन लामिछानेको छायांकन गरिएको उक्त म्यूजिक भिडियोलाई टेक अबिरलले सम्पादन गरेका छन । प्रबासी नेपाली अनलाईन टिभी युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको… पुरा पढौ

राईजिङ नेपालको प्रस्तुतिमा मौलिक तिज गीत “प्रदेशी चेलीलाई”जापानबाट सार्वजनिक

सज्जन कुमार सिंहको शब्द, ईश्वर बाबुको संगीतमा पछिल्लो समयकी अत्यन्त चर्चित एव लोकप्रिय गायीका सुनिता बुढा क्षेत्री र रितु थापाको आवाजमा रहेको गीत प्रदेशी चेलीलाई सार्वजनिक भएको छ ।उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन्।मालश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई गोबिन्द पराजुलीले रेकर्डिङ गरेका हुन भने मिक्सिङ र मास्टरिङको काम भने खड्क बाजुरालीले गरेका हुन ।तेजेन्द्र भण्डारीको निर्देशन एवम् छायांकनमा तयार भएको गीतको म्युजिक भिडियो जापानमा छायांकन गरिएको हो ।भिडियोमा सन्तान नहुदाको दोष महिलाको मात्रै हो भन्ने सामाजिक चलनले समाज… पुरा पढौ

प्रकाश सपुतको कुरा बुझ्न पर्च गीतले एक हप्तामै आधा करोड भ्यूज बटुल्यो

गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले आज अर्थात् शुक्रबार बेलुकीसम्ममा ५५ लाख ३१ हजार भन्दाबढि दर्शककाे ‘भ्यूज’ बटुलिसकेको छ । गायक/सर्जक प्रकाश सपुतको रचना/सङ्गीत रहेको गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र… पुरा पढौ

‘स्यानीमाया’ को लोकप्रियता बढ्दो, चन्द्रा सुवेदीलाई गायक बसन्त थापाले बनाए भाइरल

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ । ‘वसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएका छन् । केटा… पुरा पढौ

लेडिज भर्सनमा ‘यसपालिको तीज’

‘बाँच्नुपर्छ कोरोना जितेर लाउलाउ सारी पोहोरकै झिकेर एउटा फोटो खिच माछामाछो भ्यागुतो यसपालिको तीज’ यो गीत सार्वजनिक भएको वर्षदिन बित्यो । यसमा वर्णित परिस्थिति भने अझै बदलिएको छैन । कोरोना कहर उस्तै छ । तीज नजिकिएको छ । यसपालि पनि हाम्रा चाडपर्व कोरोनाको मारमा पर्ने निश्चित छ । गत वर्ष गायक दुर्गेश थापाले गाएको –‘माछामाछो भ्यागुतो यसपालिको तीज’को मर्म सकिएको छैन । सायद, त्यही सोचेर हुनुपर्छ, थापाको उक्त गीतको लेडिज भर्सन सार्वजनिक गरिएको छ । अघिल्यै वर्ष चर्चा कमाएको उक्त… पुरा पढौ

जापानबाट “एउटै गुनासो” सार्वजनिक

जापानलाई कर्मथलो बनाउदै आएका तेजेन्द्र भण्डारीको शव्द, पछिल्लो समय नेपाली लोक संगीतका चर्चित सर्जक,गायक खेम सेञ्चुरीको लय,गायिका रितु थापा मगर र मनोज भण्डारीको स्वरमा रहेको एउटै गुनासो बोलको भिडियो सार्वजनिक भएको छ । यस भन्दा पहिला पनि भण्डारीले नेपाली गीत संगीतलाई कर्मथलो बाट नै योगदान गर्दै आएका थिए।यस गीतको भिडीयो टोकियोको बिभिन्न ठाऊमा छायाङकन गरिएको छ।गीतमा महेश क्षेत्री, यशोधा अधिकारी,मनोज क्षेत्री, शिव खरेल “मालदाई’ लगायतको अभिनय रहेको छ । भिडियोको छायाङकन र निर्देशन तेजेन्द्र भण्डारी आफैले गरेका छन्। बिनोद बाजुरालीको… पुरा पढौ

टिका शर्मा ‘कोपिला’ र सूर्य खड्काको तीज गीत सार्बजनिक

चर्चित गायिका टीका शर्मा ‘कोपिला’ले जापानबाट आफ्नो पहिलो तीज गीत ‘माइती कै हेला ’ सार्वजनिक गरेकी छन् । गीतमा टिका शर्माको स्वर तथा शब्द र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ । छायाँकन, सम्पादन र निर्देशन गोविन्द बिस्टले गर्नु भएको छ । गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई देखाईएको छ। टिका शर्मा 'कोपिला' को मुख्य अभिनय रहेको भिडियोमा रुप शर्मा, मुना लम्साल, दर्सना गिरि, प्रतीमा आचार्य, आरती आचार्य र रमा सापकोटाले साथ दिनु भएको छ। बाग्लुङमा जन्मिएर… पुरा पढौ

गायक खत्रीको सालैजो एल्बम ‘संगैका साथी‘ सार्वजनिक

नेपाली लोक दोहोरी क्षेत्रका एक कुशल नक्षेत्रको रूपमा रहनु भएका बाग्लुङको गलकोटका सुपरिचित लोक गायक विष्णु खत्रीले मौलिक लोकभाका सालैजो अन्तर्गत ‘’ संगैका साथी’’ नामक लोक दोहोरी एल्बम बजारमा ल्याउनु भएको छ ।लोक दोहोरीको फाँटमा आफ्नो छुट्टै पहिचान कायम गर्नु भएका खत्रीले यस एल्बममा पनि आफनै स्वर, संगीत र शब्दमा लोपोन्मुख सालैजो भाकालाई समेटेर सो एल्बम सार्वजनिक गर्नुभएको हो ।सार्वजनिक गरिएको एल्बममा स्वरमा साथ जुना श्रीसको रहेको छ भने ग्रामिण परिवेशमा छायांकन गरिएको भिडियोमा लोमश शर्मा रुविना अधिकारी र सारिका… पुरा पढौ

Tadha Bhaye Pani

https://www.youtube.com/watch?v=cE2O3gnjQeE Tadha Bhaye Pani |Official MV (Female Version) ft.Paul Shah & Malika Mahat | Asmita Adhikari | Urgen पुरा पढौ

DARA CHAINA डर छैन

https://www.youtube.com/watch?v=npmtQppNSes DARA CHAINA | डर छैन | Ft. Bipin Karki | Santosh Lama | Hari Lamsal | Narayan Gautam || Twelve Notes पुरा पढौ