चितवन समाज जापान, क्षेत्रीय समिति नागोयाको अध्यक्षमा बिनोदकुमार सापकोटा सर्वसहमत चयन भएका छन्। शनिबार जापानको नागोयामा भएको अधिवेशनले अध्यक्ष सहित सबै पदहरु सर्वसहमत चयन गरेको हो। समाजको उपाध्यक्षमा प्रविण कँडेल र विन्दु शर्मा सचिवमा कमलप्रसाद शर्मा ( पिएचडि ), सह- सचिवमा सन्तोश ढकाल र कोषाध्यक्षमा काशी आचार्य चयन भएका छन्। कार्यसमितिको सदस्यहरुमा यम अछामी नेपाली, सुरेश गिरी, दिपेन्द्र थापा , अनिश कायस्थ , ईन्द्र पराजुली र जिवन घिमीरे रहेका छन्। समाजको खुल्ला सत्रले नयाँ समिति चयनका लागी चितवन समाज जापानका…
पुरा पढौ