चितवन समाज जापानले बार्बेक्यु कार्यक्रमको आयोजना गर्ने भएको छ ।चितवनबाट जापानमा आई विभिन्न पेशा, व्यवसाय,अध्ययन र रोज़गारी गरिरहेका र जापानबासी नेपाली समुदायका बिचमा भाइचारा, आत्मियता र आपसी सम्बन्धलाई प्रगाढ़ बनाउन बनाउनका लागि सो कार्यक्रम गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष टंक गैरेले जानकारी दिए ।सामाजिक सेवामा क्रियाशील रहदै आएको समाजले जापानमा रहेका नेपाली समुदायमार्फत समृद्धि चितवन निर्माणमा आफ्नो भूमिकालाई क्रियाशील बनाउनका लागि बार्बेक्यु कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने समाजका अध्यक्ष ईश्वरी कंडेलले बताए ।जुलाई १७ तारिकका दिन जापानको कासाई रिन्काइ पार्कमा…
पुरा पढौ