प्रकाश सपुतको ‘पिर’ गितमा कोठा भित्रको देहव्यापारको बारेमा देखिने दृश्यमा रक्तिममा नचरी गर्ने बागलुङ बरेङकी केशकुमारी केशरी बैनि रहिछन् । उनले ( बिबिसी )र रवि लामिछानेलाई समेत आफू माओवादीको कलाकार रहेको झुट बोली उल्लु बनाइन् ।गीत,चलचित्र र रचना केहि काल्पनिक र यथार्थ नजिक पनि हुन्छन् ।सिर्जना सबै सत्य कुरामा आधारित हुनै पर्छ भन्ने मान्यता पनि स्थापित छैन । सिर्जना कुनै घटना,परिस्थिति र अवस्था देखाउने एक संकेत हो ,एउटा अभिव्यक्ति हो । पिरमा देखिएकी कमरेडले माओवादीको कलाकारका रुपका झुट स्वरुप नदेखाउनु…
पुरा पढौ