टोकियो, जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापान, चिबा क्षेत्रीय समितिले जापानमा रहेका नेपाली समुदायको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले 'दोस्रो निबन्ध लेखन प्रतियोगिता २०२६' को घोषणा गरेको छ। नेपाली भाषा, साहित्यको प्रवर्द्धन र जापानको समसामयिक वस्तुस्थितिबारे वैचारिक मन्थन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको शीर्षक र उद्देश्य यस वर्षको प्रतियोगिताका लागि “जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?” शीर्षक तय गरिएको छ। कार्यक्रम संयोजक तथा एनआरएनए चिबाका उपसंयोजक मोहन कार्कीका अनुसार, यस विषयले जापानमा रहेका नेपालीहरूको भोगाइ, चुनौती…
पुरा पढौ