विश्वमा सबैभन्दा लोकपृय र धेरै भाषामा अनुवाद भएका धार्मिक पुस्तक मध्येको श्रीमद्भगवत गीताका मूल नायक भगवान श्रीकृष्ण मानिन्छन् । उनलार्इ हिन्दु परम्परा अन्तरगतका सबै सम्प्रदाय तथा पथका अनुयायीहरूले अत्यन्तै श्रद्धा गर्दछन् । हिन्दु धर्मशास्त्रहरूका अनुसार भगवान श्रीकृष्ण यस पृथ्वीतलमा अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिकाहरूबाट थिचोमिचोमा परेका सम्पूर्ण मानवको रक्षा गर्न अवतरित भएका थिए । उनले सनसारमा रहुञ्जेल सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरे । राजनीति, धर्म, दर्शन, योग, ज्ञान आदिका पूर्णज्ञाता भएकाले श्रीकृष्णलाई भगवानका अन्य सबै अवतारहरूभन्दा…
पुरा पढौ