कक्षा १० को परीक्षा (एसईई) शुरू हुँदैछ । अभिभावक, शिक्षक, विद्यार्थी सबैलाई त्यो परीक्षाको चिन्ता हुन्छ । लाग्छ, त्यति नै चिन्ता पढाइ–सिकाइ, परीक्षामा लेख्ने सीप आदिमा पनि भइदिए कस्तो हुँदो हो ! तर स्थिति उल्टो छ । कति सरकारी स्कूलमा त पढाइ नै सकिएको छैन र यसबारे कसैलाई वास्ता भएको पनि देखिंदैन ।एसईईको प्रयोगात्मक परीक्षामा अंग्रेजीमा ‘ए+’ पाएकी सुनिता शर्मा (नाम फेरिएको) ले लिखितमा चाहिं ‘इ’ ल्याइन् । अर्थात् उनी पास भइनन् । सुनितालाई सोधें, “तिम्रो स्कूलमा अंग्रेजीको प्रयोगात्मक परीक्षा…
पुरा पढौ