कला / साहित्य

जापानबाट नेपाली चेली मिस प्रिटिनमा भाग लिन अमेरिका जादै, एनआरएनएले गर्यो सम्मान

जापानमा दर्जनौं प्रतिस्पर्धीलाई पाखा लगाउँदैं नेपाली चेली युमे अधिकारी मिस प्रिटिन प्रतियोगितामा भाग लिन अमेरिका जाने अन्तिम तयारीमा रहेकी छिन् । उनको उत्साहलाई थप प्रोत्साहित गर्नका लागि जापानकी गुडिया समेत भनेर चिनिने युमे अधिकारीलाई एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाले शनिबार विषेश कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कार्यक्रममा एनआरएनए जापान, नागोया क्षेत्रीय समितिका संयोजक मनोज बम मल्लले युमे अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रोविन्द श्रेष्ठ गोविन्द, आईसिसि सदस्य दिपक कार्की, एनआरएनए एशिया प्यासिफिक संयोजक पारशमणि… पुरा पढौ

नेपाली सागीतिक क्षेत्रमा मोडलको रूपमा जम्दै तुलबिर थापा, “बर्खामास”मा दिए सशक्त प्रस्तुति

वर्षाको मौसम छ सबैतिर मानो रोपेर मुरी फलाउने चटारो छ। खोलानाला सुस्साएका छन् यसै बिचमा पछिल्लो समयको लोक संगीतको बजारमा “बर्खामास” ले छोटो समयमै आम दर्शक स्रोताको मन जित्न सफल भएको छ। शब्द लय संगीतको आफ़नो छुट्टै पहिचान त छदै छ यस एल्बमको भिडियोले अझ बढ़ी दर्शकको मन तान्न सफल रहेको छ ।परदेशको भूमिमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा भिजुवल अर्थात् मोडलको रूपमा उदयमान कलाकारको रूपमा देखा परेका छन तुलबिर थापा समर्पण । नेपाली लोकसंगीतमा आफ़नो बेग्लै पहिचान बनाएका… पुरा पढौ

कबड्डी-४ जापानमा २० शहरमा प्रदर्शन हुने, अधिकांश टिकट बिक्री

नेपालमा सर्वाधिक रुचाईएको कबड्डी-४ चलचित्र जापानमा २० शहरमा प्रदर्शन हुने फिक्स भएको छ । जापानको टोकियोमा अर्कों साता आइतबार शो हुने कबड्डी-४ को अधिकांश टिकट बिक्री भएको छ । चलचित्र प्रदर्शनको ७ दिन बाँकी रहँदा जुन ५ तारिख टोकियोमा प्रदर्शन हुन लागेको चलचित्रको ८० प्रतिशत टिकट विक्रि भइसकेको आईतवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।चलचित्रको टिकट खरिद गर्न चाहनेहरुको लागि सहज र धेरै बुकिङको फोन आएपछि आयोजकले सबैको सहजताका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था समेत मिलाएको छ ।जापानको… पुरा पढौ

गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ सुरु, २८ र २९ तारिक अडिसन हुने 

जापान- जे एन सनराइज मिडिया प्रा लिद्वारा आयोजित गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ को औपचारिक उद्घाटन गरिएको छ । यसै महिनाको २८ तारिख शनिवार देखि सुरु हुन लागेको गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिताको उद्घाटन कार्यवहाक राजदुत अम्बिका जोसीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जोसीले जुनसुकै ठाउमा गएपनि आफ्नो कला र संस्कृति भुल्न नसकिने उल्लेख गरे । कला र सस्कृतिको संरक्षण गर्दै बिदेशमा रहेका प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले यस्ता कार्यक्रमले निरन्तरता पाउने पर्ने बताउदै उनले गोर्खाली भ्वाइस अनलाइन… पुरा पढौ

चर्चित संगीतकार थानेश्वर गौतमको “बेचेर सपना “-मात्रै गजल कि चेतना ? (समीक्षात्मक टिप्पणी)

“बेचेर सपना मैले रात किनेको छुहोस लिलाममा राखी मात किनेको छु । नसोध प्रेमको परिभाषा हारेको मान्छे ममाया दिएर पो बर्बाद किनेको छु । रोकें कैयौं सुनामी आँशुका भेलहरूओढेर अभावका घुम बर्षात किनेको छु । भुलेर भुल्न नसकिने कस्ता ती यादहरूछाती दुखेको निहुमा आघात किनेको छु ।”गजल गायनमा थानेश्वर गौतम एक पूर्ण नाम हो भन्दा पनि फरक नपर्ने साधक हुन् ।उनको यस पटकको गजल र त्यसको भ्यूजले पनि त्यो कुरा पुष्टी गर्दछ ।श्रीभक्त पौडेल “आफन्त” को शब्द रचना ,अथक साधक… पुरा पढौ

जापानका दर्जनौं प्रतिस्पर्धीलाई पाखा लगाउदै युमे अधिकारी मिस प्रिटिन इण्टरनेशनल प्रतियोगितामा छनौंट

स्वदेश मात्र होइन, विदेशमा पनि नेपालीहरुको गतिविधिले सारा नेपालीहरुको गौरवले छाती फुल्ने गर्छ। त्यस्तै भएको छ, अहिले एक नेपाली किशोरीले सौन्दर्य प्रतियोगिता-२०२२ फेब्रुअरी ५ मा जापानमा भएको १०-१२ वर्ष उमेर समूहका बिचको प्रतिष्पर्धामा (Preteen pan Pacific Award winner )प्रथम भइ अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको छ। जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा अधिकारी आफ्ना परिवार संगै बस्दैं आएकी छिन्। १२ वर्षीया युमेले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा… पुरा पढौ

परिचर्चामा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ युगको पदचाप’

काठमाडौं, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरुको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसार कै सार्थक पुस्तक रहेको समीक्षक तथा लेखकहरुबाट प्रतिक्रिया आएको छ । जनसाँस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरु बीच भएको ‘नयाँ युगको पदचाप ः पुस्तक परिचर्चा’का क्रममा उहाँहरुले नाम अनुसारका सामग्रीहरु किताबमा समेटेको उल्लेख गर्नुभएको छ ।  जनसाँस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मात्रिका पोखरेलले मान्छे अहिले मुलुकमा बनावटी कामलाई… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानले स्थानीय निर्चाचनको प्रचारका लागि “आयो आयो माओवादी हेर “ नामक गीति एल्बम सार्वजनिक

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बिभिन्न दलहरूले आफ़्नो प्रचार प्रसार र भेटघाटलाई उच्च प्राथमिकताका साथ तिव्रता दिएका छन ।वैशाख ३० गते एकै चरणमा देश भरिका ७५६ स्थानीय निकायहरूको निर्वाचनलाई आफ़्नो पक्षमा परिणाम निकाल्नका लागि आफू समर्थक दलहरूको प्रचारप्रसारमा देश तथा विदेशमा रहेका नेपालीहरू सामाजिक संजाल, डिजिटल लगायतको माध्यमको भरपुर उपयोग गरि आफ़ना नीति विचार र जनतालाई प्रभाव पार्ने सामग्रीको बाहिर ल्याइरहेका छन ।प्रवासमा रहेको नेकपा माओवादी समर्थित नेपाली जनप्रगतिशील मंच जापानले आफ़्नो मातृ पार्टीको पक्षमा जनतालाई सुसूचित गर्दै मतदान… पुरा पढौ

जापानको अनौठो नग्न पर्व अर्थात् हादाका माचुरी

जापानमा एउटा अनौठो पर्व छ । हादाका माचुरी भन्ने । यसलाई नाङ्गो मानिसको उत्सव पनि भनिन्छ जुन सबैभन्दा विलक्षण जापानी चाडहरू मध्ये एक हो । यसमा विश्वभरका मानिसहरू उपस्थित हुन्छन् । जापानको सैदाइजी मन्दिरमा हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिबार हुने यो पर्व छिट्टै जापानी संस्कृतिको एउटा उल्लेखनीय पक्ष बनेको छ । लगभग पूर्ण नग्न १० हजार पुरुषहरूले राति चिसो खप्दै ५०० वर्ष पुरानो रीतिरिवाज मनाउने गर्दछन ।  महोत्सवको उत्पत्ति image credit – screen shot via thadpope.com ओकायामाको सैदाइजी मन्दिरमा भएको… पुरा पढौ

स्वर्गीय इन्जिनियर थापाको प्रथम स्मृति दिवसमा ‘प्रेम स्मृतिग्रन्थ’ लोकार्पण

स्वर्गीय इन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गीय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गरेका हुन । स्वर्गीय प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा बोल्दै थापाले स्वर्गीय ईन्जिनियर थापाको अल्पायुमै भएको निधनले राष्ट्रले नै अतुलनीय क्षती व्योहोरेको बताएका छन । उनले सानो उमेरमा गरेका थुप्रै सकरात्मक र उदाहरणीय कामहरुबाट… पुरा पढौ