नटिप्नु हेर कोपिला !नचुँड्नु पाप लाग्दछ ।नच्यात्नु फूल नानि हो !दया र धर्म भाग्दछ ।।नछोप्नु है चरी बरीसराप आँसु लाग्दछ । …..चारपालामा गुल्मी दरबार जहाँ छ त्यो वास्तवमै गुल्मीभित्रको गुल्मी हो । गुल्मीको उद्गम थलो हो । यहीबाट बिस्तारित गुल्मी अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ र प्युठानले वरिपरिबाट घेरिएको छ । हामी मावल गएका बेला हाम्री ९० वर्ष पुग्नु लाग्नुभएकी हजूरआमालाई को आएको ‘साइल्याँ’ भनेर कसैले सोध्यो भने भन्नुहुन्छ, ‘गुल्मीका नाति आएका छन् ।’ आज गुल्मी दरबार वडा नम्बर २…
पुरा पढौ