बिश्वलाई आक्रान्त बनाएको कोरोना भाईरसका बिभिन्न लहरहरुको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना महामारीको यो समयमा संक्रमितको संङ्ख्या बढिरहेको अवस्थामा अस्पतालमा उपचार अभाव भन्दै घरमै रोग लुकाउने स्थानीयको बानीले थप रोकथाम र नियन्त्रणमा समस्या श्रृजना भएको छ । गत जेठ १५ गते गलकोट नगरपालिका वडा नम्वर २ को घसघसा निवासी ७१ बर्षीय तिल कुमारी श्रीसलाई समान्य रुघा तथा खोकी लाग्यो, उहाँले अस्पतालमा बिरामीको चापको कारण विरामी निको हुने भन्दा थप हत्तोसाहित भएर दुर्घटना भएको दिनदिनै समाचार सुनेको आधारमा कसैलाई…
पुरा पढौ