एप्पलले आज आइफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ। एप्पलको आइफोन १४ सिरिज निकै प्रतिक्षित संस्करण हो। कम्पनीले अमेरिकास्थित आफ्नो कर्पोरेट मुख्यालय एप्पल पार्क क्याम्पसबाट ‘फार आउट’ नामक इभेन्टमार्फत आइफोन १४ सार्वजनिक गर्ने तालिका बनाएको छ। नेपाली समयअनुसार आज राति १० बजेर ४५ मिनेटबाट एप्पल इभेन्ट सुरू हुनेछ। उक्त इभेन्ट एप्पलको आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ। कार्यक्रममा कम्पनीले आइफोन १४ सँगै आइफोन १४ म्याक्स, आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स, एप्पल वाच सिरिज ८, एप्पल वाच प्रो र एयरपड्स प्रो २ पनि…
पुरा पढौ