विज्ञान प्रविधि

जापान: अब मान्छे पनि मेशिनले नै धुने, आयो यस्तो मेशिन

टोकियो । जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ । सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि कम्पनी सान्यो इलेक्ट्रिक कम्पनी (अहिलेको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले विश्वको पहिलो मान्छे धुने मेशिन सार्वजनिक गरेको थियो । अन्डाकार र बबल प्रविधियुक्त यो यन्त्रले त्यतिबेला मान्छेको ध्यान निकै खिचेको थियो । यही मेशिन हेर्न कम्पनीको बुथमा मान्छेको ओइरो लागेको थियो । यहि भिडमा थिए चार कक्षामा पढ्ने यासुआकी… पुरा पढौ

अब टविटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने

काठमाडौं, २४ असोज । सामाजिक मिडिया प्लेटफर्म एक्सको पछिल्लो निर्णयपछि प्रयोगकर्ताको विज्ञापनमा निर्भरता कम हुनेछ । वास्तवमा, पहिले निर्माताहरूले आफ्नो पोस्टमा देखाइएका विज्ञापनहरूबाट कमाईको हिस्सा लिने गदर्थे तर अब कम्पनीले आफ्नो रणनीति परिवर्तन गरेको छ। प्रयोगकर्ताले तिनीहरूको सामग्रीबाट कमाउन सक्नेछन् ।  एक्सका प्रिमियम प्रयोगकर्ताहरूबाट प्राप्त अन्तरक्रियाहरूको आधारमा भुक्तानी गरिने भएको छ । एक्सबाट परिवर्तन यस्तो समयमा आएको हो, जब कम्पनीले विज्ञापनदाताहरूसँग बढ्दो तनावको सामना गरिरहेको छ। यसमा एक समूह विरुद्ध कानुनी कारबाही पनि समावेश छ। यो समूहले मञ्च बहिष्कार गरेको थियो।… पुरा पढौ

जनसंख्या घटेपछि जापान सरकारले शुरु गर्‍यो डेटिङ एप

जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर घट्दै छ । अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा मात्रै जन्मेको देखाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो । यसका लागि सरकारले डेटिङ एप सुरु गरेको छ । जापानमा सरकारद्वारा सञ्चालित डेटिङ एप चलिरहेको छ । यद्यपि, यो एपको प्रारम्भिक परीक्षण हो जसले विवाह गर्न चाहने व्यक्तिहरू… पुरा पढौ

जापानी कम्पनीले आधिकारिक रूपमा स्वाद बढाउने स्मार्ट चम्चा लन्च गर्यों

टोकियो । जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यवसायिक रुपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको थियो । कम्पनीको अनुसन्धाताहरूले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए । यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गथ्र्यो । त्यतिबेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुबै बनाउन काम गरिरहेका थिए । यसले खानालाई वास्तविक भन्दा डेढ गुणा नुनिलो स्वाद थपिदिने बताइएको थियो… पुरा पढौ

टोकियोमा ‘जिएमटी एप’ सार्वजनिक

टोकियो - जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ । आइतबार टोकियोमा आयोजित एक कार्यक्रमकाबीच उक्त एप सार्बजनिक गरिएको हो । विगत लामो समयदेखि जापानको नेपाली समुदायमा सूचना, सञ्चार, वेभ तथा ग्राफिक्स डिजाइन-प्रिन्टिङका साथै आइटी सेक्टरका अन्य आधारभूत सेवा प्रवाह गर्दै आईरहेको जिएमटी कम्पनीले सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी आफ्नो सेवा सर्बसुलभ तरिकाले प्रवाह गर्न उक्त एप ल्याईएको जनाएको छ । सन् १९९९ देखि नेपाली समाचार पत्रिका र सन् २००६ देखि समुद्रपारि डट कम मार्फत… पुरा पढौ

जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण, चन्द्रमामा पुग्ने भयो पाँचौं देश

टोकियो, ११ । जापानले चन्द्रमाको सतहमा आफनो ‘मुन स्पिनर ल्यान्डर’ मा सफल अबतरण गरेको जनाएको छ ।  आफ्नो लक्ष्य भन्दा केही मिटरको दूरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।यससँगै चन्द्रमामा अन्तरिक्ष यान राख्ने जापान पाँचौं देश बनेको छ । ‘मून स्निपर ल्यान्डर चन्द्रमाको सतहमा तल छोएको जनाएसँगै जापानमा उत्साह छाएको छ । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले आफनो अन्तरिक्ष यान टचडाउन भएको २ घण्टा ३७ मिनेट भित्र आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम)… पुरा पढौ

जापानको अनुसन्धान चन्द्रमामा अवतरण, तर ऊर्जा उत्पादन असफल

एउटा जापानी अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ, तर सोलार पावर उत्पादन प्रणालीले काम नगरेकोले उक्त गाडीको निरन्तर सञ्चालन अनिश्चित रहेको जापानी अन्तरिक्ष एजेन्सीले शनिबार जनाएको छ। स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन अर्थात् SLIM को टचडाउनको साथ जापानले आफ्नो पहिलो चन्द्रमा अवतरण गरेको हो । पूर्व सोभियत संघ, संयुक्त राज्य अमेरिका, चीन र भारतलाई यो उपलब्धि हासिल गर्ने एक मात्र देशको रूपमा जापान सामेल भएको छ। "हामी विश्वास गर्छौं कि यो सफ्ट ल्यान्डिङ गर्न सफल भयो" जापान एयरोस्पेस एक्सप्लोरेसन… पुरा पढौ

जापानमा भूकम्पका कारण जमिन कसरी सर्‍यो

जापानमा गएको म्याग्निट्यूड ७.५ को भूकम्प कति शक्तिशाली थियो भन्ने कुरा त्यसको कारणले प्रभावित क्षेत्रको जमिन कति सर्‍यो भन्नेमा प्रतिबिम्बित भएको छ।  सोमवारको भूकम्पछि केही ठाउँमा जमिन चार मिटर उठेको छ र छेउछाउमा एक मिटर सरेको छ। भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने जापान जमिनमा कम्पन हुँदा निगरानी गर्न निकै उन्नत मानिन्छ। त्यसैले जापानमा त्यस्तो मापन गर्न सम्भव छ। देशभरि रणनीतिक बिन्दुहरूमा स्थापित 'जीपीएस' केन्द्रहरूको सञ्जाल यो काममा प्रयोग हुन्छ। भूकम्प आउनासाथ वैज्ञानिकहरूले प्रत्येक बिन्दु कति सर्‍यो भन्न सक्छन् र भूदृश्यमा कति सङ्कुचन… पुरा पढौ

चन्द्रमाको कक्षमा प्रवेश गर्‍यो जापानको चन्द्रमा ल्यान्डर

टोकियो–जापानको एसएलआईएम अन्तरिक्ष यान सोमवार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो कदम हो ।  चन्द्र सतहमा विशिष्ट लक्ष्यको एक सय मिटर (तीन सय २८ फिट)भित्र अवतरणका लागि डिजाइन गरिएको हुनाले स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम)लाई ‘मुन स्निपर’ नाम दिइएको छ ।   सफल भएको अवस्थामा यो टचडाउन अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा सफलतापूर्वक अवतरण गराउने पाँचौँ मुलुक बन्नेछ ।  ‘सोमवार एसएलआईएम जापानी समयानुसार साँझ ४ः५१ (०७ः५१ जीएमटी) मा… पुरा पढौ

जापानका रेलवे कम्पनीले टिकट गेटमा क्रेडिट कार्ड ट्याप गरेर भाडा तिर्ने प्रणाली लागू गर्ने

जापानका तीन ठूला निजी रेलवे कम्पनीहरूले अर्को वर्षको अन्त्यसम्ममा यात्रुहरूले स्टेशन टिकट गेटहरूमा क्रेडिट कार्ड ट्याप गरेर भाडा तिर्न प्रणाली लागू गर्ने भएका छन्।२०२५ मा ओसाका हुने कन्साई एक्सपोमा जापान आउने विदेशी आगन्तुकहरूको लागि सुविधालाई ध्यानमा राखेर किन्तेत्सु रेलवे कम्पनी, हान्क्यु कर्पोरेशन र ह्यान्सिन इलेक्ट्रिक रेलवे कम्पनीले कन्ट्याक्टलेस भुक्तान प्रणालीले टिकट किन्न वा यातायात आईसी कार्ड अग्रिम चार्ज गर्ने आवश्यकतालाई हटाएर सो प्रणाली लागू गर्ने भएका हुन्।"यस प्रणाली अन्तर्गत यात्रुहरूले प्रत्येक स्टेसनमा जडान गरिने समर्पित रिडरमा कन्ट्याक्टलेस पेमेन्ट प्रकार्यहरू भएको… पुरा पढौ